पर्सा, १८ पुस – अंग्रेजी नयाँ वर्षको अवसरमा पर्साको ठोरी गाविसमा बुधबार ४५ हजारभन्दा बढी पर्यटक पुगेको स्थानीयवासीले जानकारी दिएका छन् । ठोरीको पर्यटकीय क्षेत्रमा बुधबारमात्रै ४५ हजार पर्यटक पुगेको स्थानीय शिक्षक प्रेम लामाले जानकारी दिए । भारतसहित छिमेकी जिल्ला मकवानपुर र चितवन तथा...
पर्सा, १८ पुस–गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा हलुका सवारी साधान आयातबाट डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपालको मुख्य व्यापारिक नाका वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा वीरगन्ज भन्सारले मुलुकबाट पाँच हजार ९ सय ५६ वटा हलुका...
काठमाण्डु, १८ पुस–सूचना प्रविधि सम्वन्धि मेला सुबिसु क्यान इन्फोटेक विहीबारबाट काठमाण्डुमा शुरु भएको छ । उपराष्ट्रपति परमानन्द झाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेलाको उदघाटन गरेका छन् । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) ले मेला आयोजना गरेको हो । मोबाइल टेक्नोलोजि फस्ट मार्ट सोसाइटी नारा दिइएको मेलामा...
काठमाण्डु, १७ पुस– बैंक तथा वित्तिय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार साढे १९ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्दै छ । बजारमा अधिक तरलता भएपछि चालु आर्थिक बर्षमा मात्रै केन्द्रीय बैंकले यसअघि पाँचपटकसम्म रिभर्स रिपो जारी गरिसकेको छ । बैंकहरुले उत्पादनमूलक...
चितवन, १७ पुस–कुखुरा पालन ब्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले बुधबार पहिलोपटक राष्ट्रिय पोल्ट्री दिवस मनाउँदैछन् । पोल्ट्री ब्यवसाय महासंघको आयोजनामा नेपालमै पहिलो पटक दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा पोल्ट्री व्यवसायको राजधानी मानिने चितवनमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा देशभरका पोल्ट्री ब्यवसायसंग...
काठमाण्डु, १६ पुस– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले मोन्सान्टो बीउ भित्र्याउन दिन नहुने बताएको छ । महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले विवादित बहुराष्ट्रिय कम्पनीको मोन्सान्टो बीउ कुनै पनि हालतमा भित्र्याउन दिन नहुने भन्दै बीउ कुनै प्रमाणीकरण नगरी ल्याइएकोप्रति आफ्नो सङ्गठनको विरोध रहेको बताए ।...
काठमाण्डु, १६ पुस– तीन वर्षअघि बन्द भएको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा ल्याउने विषयमा सरोकारवाला निकायहरुबीच मंगलबार अर्थ मन्त्रालयमा छलफल भएको छ । छलफलका सहभागीहरुले सरकारले चलाएका संस्थानहरु थला परेको सन्दर्भमा संस्थानलाई कसरी प्रतिस्पर्धी बनाउने भन्ने विषयमा आआफ्नो सुझाव राखेका थिए । कार्यक्रममा अर्थमन्त्री...
काँकडभिट्टा, १६ पुस – झापामा दक्ष जनशक्तिको अभावका कारण परम्परागत ढाका कपडा उद्योग बन्द हुँदै गएका छन् । झापा हस्तकला संघका अनुसार जिल्लाभित्र परम्परागत रूपमा सञ्चालित कैयौँ व्यावसायिक ढाका उद्योगहरू जनशक्ति र बजार अभावका कारण नै बन्द भइसकेका छन् । संघको तथ्याङ्कमा जिल्लामा मात्र...
पोखरा, १६ पुस– पोखराको लेकसाइडमा १५ औँ सडक महोत्सव सुरु भएपछि यहाँका साना तथा ठूला होटलमा ग्राहक भरिभराउ भएका छन् । पश्चिमाञ्चल होटल संघमा दर्ता भएका २ सय ६५ र दर्ता नभएका त्यत्ति नै सङ्ख्यामा रहेका होटलका अहिले कुनै पनि कोठा खाली छैनन् ।...
महोत्तरी, १६ पुस– महोत्तरीको किसाननगर–९ मा रहेका सुकुम्बासीहरूले सामूहिक रूपमा माछापालन गरेर आयआर्जन सुरु गरेका छन् । चारघरे भूमि अधिकार मञ्चमा आबद्ध ४४ परिवार सुकुम्बासीले एउटै पोखरीमा सामूहिक माछापालन गरेर आम्दानी गर्न थालेका हुन् । भूमि अधिकार मञ्च महोत्तरीको पहलमा गाउँको आठ कट्ठा पर्ती...
बाग्लुङ, १६ पुस–बाग्लुङ जिल्लाका सडकलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला सडक गुरुयोजना निर्माण गरिने भएको छ । जिल्लामा निर्माण गरिएका सडक अव्यवस्थित भएको, अनावश्यक ठाउँमा समेत सडक निर्माण गर्ने गरिएको लगायतका गुनासो आएपछि सडक गुरुयोजना निर्माण गर्न लागिएको हो । सडक गुरुयोजनाले जिल्लाका सडकको वर्गीकरण...
नेपालगन्ज, १६ पुस–बाँके जिल्लाको बागेश्वरी गाविसस्थित धौलागिरिमा करिब तीन करोड रुपैयाँ लगानीमा धौलागिरि लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्रका आधा दर्जन गाविसका खेतमा सिँचाइ सुविधा पुर्याउन सो आयोजना सञ्चालनमा ल्याइएको हो । त्यस क्षेत्रको धौलागिरि, सी गाउँ, इन्द्रपुर, बेलभार लगायतका...