मोरङ, ५ पुस– लामो समय बन्द रहेको नेपालको सबैभन्दा जेठो उद्योगको विराटनगर जुल मिलले अब पूर्ण ब्यवसायिक उत्पादन थाल्ने भएको छ । तीन महिनादेखि परिक्षण उत्पादन गदै आएको मिलले शनिबारबाट पुर्ण ब्यवसायीक उत्पादन थाल्ने भएको हो । उद्योग अर्थ तथा वाणिज्यमन्त्री र सचिवहरुको टालीले...
चितवन, ५ पुस–तोरी उत्पादनका लागि प्रख्यात जिल्लाका रुपमा परिचित चितवनमा केही वर्षयता खस्किएको तोरीको उत्पादनलाई बढाउन सरकारी तवरबाट अभियान थालिएपछि उत्पादन बढ्ने संकेत देखिएको छ । एक दशक अघिसम्म देशभर चितवनको तोरी लोकप्रिय मानिन्थ्यो र उत्पादन पनि राम्रो थियो । पछिल्लो समय क्रमिकरुपमा उत्पादन...
काठमाण्डु,४ पुस-नेपाल विद्युत् प्राधिकरण र भारतको टाटा कम्पनीबीच ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण निर्माण सम्झौता भएको छ । प्राधिकरण र टाटा कम्पनीबीच प्रसारण लाइन निर्माणसम्बन्धी भएको सम्झौतामा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक पुष्पराज खड्का र कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको आयोजना प्रमुख बद्रीनारायण साहले जानकारी दिए । कुल...
जनकपुर, ४ पुस– जनकपुर क्षेत्रबाट अत्याधिक रुपमा सुन तस्करी हुने गरेको पाइएको छ । नेपालभन्दा भारतमा सुन महँगो भएका कारण अहिले सुन तस्करहरू दिनप्रतिदिन जनकपुरको बाटो प्रयोग गर्दै भारततर्फ सुन तस्करी गरिरहेका छन् । एक सुन व्यापारीका अनुसार प्रत्येक दिन जनकपुरबाट पाँच किलोभन्दा...
काठमाण्डु, ४ पुस–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गरिबले कर तिरेको पैसा दुरुपयोग गर्ने या अनुत्पादक ढंगले थुपार्ने सुविधा कसैलाई नभएको बताएका छन् । उद्योग मन्त्रालयको चौमासिक समीक्षा बैठकलाई सम्वोधन गर्दै उद्योगमन्त्री समेत रहेका कोइरालाले जनता प्रत्यक्ष लाभान्वित हुने बजेटले सम्बोधन गरेका विषयलाई तत्काल अघि बढाउन आग्रह...
बागलुङ, ४ पुस–सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाग्लुङ जिल्लाको बिहुँ गाविसबाट करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा उत्पादन भएको करिब ९०० मेट्रिकटन सुन्तलाबाट कृषकले करोडौं रुपैयाँ गाउँ भित्र्याएका छन् । व्यापारीको कृषकबाट प्रतिकेजी ३० रुपैयाँमा सुन्ताला खरिद गर्ने...
बाबियाचौर, ४ पुस–म्याग्दीको दाना गाविस–२ मा रहेको मनमोहक रुप्से झरनाको भ्रमण गर्ने पर्यटक बढ्न थालेका छन् । सडक सुविधा र पूर्वाधारको विकासका साथै रुप्से झरनाको प्राकृतिक सौन्दर्यताका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । बेनी–जोमसोम...
धनुषा, ४ पुस–जनकपुर–जयनगर रेल्वे सेवालाई विस्तार गर्ने योजनालाई एक महिनाभित्रै सुरु गरिने नेपाल रेल्वेले जनाएको छ । रेल्वे विस्तारका लागि भारतीय ठेकेदारमार्फत सम्पूर्ण प्रक्रिया सुरु भइसकेका कारण रेल्वे विस्तार कार्य चाँडै सुरु गरिने जानकारी रेल्वेले दिएको छ । विस्तारका लागि आवश्यक पर्ने सामानहरु नेपाल...
चितवन, ३ पुस– अन्डा पार्ने कुखुरा उत्पादनमा आएको कमीले चिवतनमा अण्डाको भाउ आकासिँदै गएको छ । बर्ड फ्लूले यो वर्षको सुरुवातदेखि नै व्यवसायीले अन्डा उत्पादन गर्ने कुखुरामा लगानी नगरेपछि अहिले अण्डाको भाउ आकासिन पुगेको हो । अहिले उपभोक्ता प्रतिगोटा १२ रुपैयाँसम्ममा अण्डा खरिद गर्न...
कीर्तिपुर, ३ पुस– पर्यटन पूर्वाधार विकास आयोजनाका प्रमुख प्रकाशबहादुर रघुवंशीले चम्पादेवी प्रचुर पर्यटकीय सम्भाव्यताको क्षेत्र भएको बताएका छन् । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको छैटौँ वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले चम्पादेवी पर्याप्त पर्यटकीय सम्भाव्यताको क्षेत्र भएर पनि प्रचारप्रसारलगायतका कारण ओझेलमा परेको...
वीरगन्ज, ३ पुस–पर्सा प्रहरीले चार किलो अबैध सुनसहित एक बस चालकलाई बुधबार विहान पक्रेको छ । ना ४ ख २५२४ नम्बरको रात्री बस चालक दिनेश चौधरीलाई सुन सहित प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा गण्डक चेकपोष्टमा जाँच गर्दा चालकबाट सुन बरामद भएको...
प्यूठान, ३ पुस–मुलुकभरका बिजुली प्रयोग गर्ने उपभोक्ता विद्युत्भार कटौतीको चर्को मार खेपिरहेका बेला प्यूठान स्याउलीवाङका गाउँवासीलाई भने त्यसको कुनै पर्वाह छैन । न त उनीहरुलाई विद्युत्भार कटौतीको तालिका अनिवार्य छ न त चर्को महसुल तिर्नुपर्ने झन्झट । घरनजिकैको खोल्सामा बग्ने पानीबाट गाउँमै विद्युत् निकालेर...