अर्थ

स्थानीय वस्तु प्रवर्द्धनका लागि औद्योगिक मेला गरिने

२०७० मंसिर ३० गते ४:५८

कञ्चनपुर,३० मंसिर–स्थानीय वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले कञ्चनपुरमा पुसको अन्तिम सातादेखि सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग परिसङ्घ कञ्चनपुर–कैलाली च्याप्टरले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत पुसको अन्तिम सातादेखि माघको पहिलो सातासम्म औद्योगिक व्यापार मेला आयोजना गर्ने जनाएको हो । नेपाल उद्योग...

लालपुर्जा धितोमा राखेर गाउँलाई झिलीमिली

२०७० मंसिर ३० गते ४:४९

म्याग्दी, ३० मंसिर–म्याग्दीको पश्चिम दरबाङ–३ दुखुबेँसीका सर्वसाधारणले जग्गाको लालपुर्जा बैंकमा धितोमा राखेर गाउँलाई झिलीमिली बनाएका छन् । गाउँमा विद्युतीकरणका लागि पटक पटक सरोकारवालासँग माग गरे पनि कतैबाट सहयोग नभएपछि उनीहरूले बेनीस्थित निलगिरी विकास बैंकमा लालपुर्जा धितोमा राखेर गाउँलाई झिलीमिली बनाएका हुन् । बिजुलीको पोल...

कफी विकास बोर्ड गठन गर्ने

२०७० मंसिर २९ गते १४:१४

काठमाण्डु, २९ मंसिर– नेपालमा अर्गानिक कफी उत्पादनको इतिहासले २५ वर्ष पूरा गरेको छ । यो अवधिमा अर्गानिक कफीको विकास दिनदिनै बढ्दै गएको भन्दै सरोकारवालाले अर्गानिक कफी उत्पादनलाई महत्वपूर्ण निर्यातजन्य बवस्तुमा समावेश गरी यसको विकासमा सरकारले ध्यन दिनुपर्ने बताएका छन् । नेपाल अर्गानिक कफी प्रोडक्टसको...

कुखुराको उत्पादनमा सुधार हुँदै

२०७० मंसिर २९ गते ९:३०

चितवन, २९ मंसिर– बर्डफ्लुका कारण ह्रास आएको कुखुरा उत्पादनमा चितवनमा सुधार हुँदै गएको छ । बर्डफ्लुको त्रासले व्यवसायीले उत्पादन घटाएकोमा अहिले विस्तारै कुखुरापालनमा पुनःआशा पलाएको व्यवसायी तथा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले बताए । गएको चैतबाट यहाँका कुखुरामा बर्डफ्लु देखिएकोमा त्यसको...

पहिलो चरणको सिकारबाट ४४ लाख राजस्व

२०७० मंसिर २९ गते ५:४९

बागलुङ, २९ मंसिर–देशको एक मात्र सिकार आरक्षमा पहिलो यामको सिकारबाट ४४ लाख रुपैया राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो यामअन्तर्गत असोजदेखि मङ्सिरसम्म विदेशीले खेलेको सिकारबाट उक्त राजस्व रकम सङ्कलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । वन्यजन्तु संरक्षण विभागका अनुसार पहिलो...

क्षतिपूर्ति पाए ठगीमा परेका १२ युवा र आठ मृतकका परिवारले

२०७० मंसिर २८ गते १६:१४

खोटाङ, २८ मङ्सिर–वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका खोटाङका १२ युवाले क्षतिपूर्ति लिएका छन् । दुई वर्षको अवधिमा म्यानपावर कम्पनी र एजेन्टको ठगीमा परी विभिन्न देशमा पुगेर स्वदेश फिर्ता भएका जिल्लाका १० तथा सुनसरी र गोरखाका एक÷एक युवाले क्षतिपूर्ति लिएका हुन् ।     सुरक्षित आप्रवासन परियोजना...

बर्डफ्लुले लियो २१ करोडभन्दा बढी क्षतिपूर्ति

२०७० मंसिर २८ गते १०:५१

काठमाण्डु, २८ मंसिर– कृषि विकास मन्त्रालयले देशका छ वटा स्थानमा बर्डफ्लुु रोगबाट कुखुरा, अन्डा, दाना र मासुको क्षतिवापत हालसम्म २१ करोड १६ लाख ७९ हजार रुपैयाँ क्षतिपूर्ति सम्बन्धित व्यवसायीलाई प्रदान गरेको छ । गत साउन महिनाको प्रारम्भबाट तीव्र रूपमा फैलिएको सो रोगबाट कुखुरा व्यवसायमा...

अब पश्चिम सेतीको काम अगाडि बढ्ने

२०७० मंसिर २८ गते १०:४६

काठमाण्डु, २८ मंसिर– पश्चिम सेती जलविद्युत् आयोजनाको सम्बन्धमा देखिएका केही समस्या समाधान गर्न सरोकारवाला निकायका बीचमा पछिल्लो पटक सैद्धान्तिक सहमति भएको छ । ऊर्जा, अर्थ र भूमिसुधार तथा व्यवस्था मन्त्रालयलगायतका सरोकारवाला निकायले आयोजनाका सम्बन्धमा देखिएका अप्ठ्यारा हटाउन सहमत भएको पत्र बोर्डलाई पठाएको छ ।...

एकै सिजनमा ७ लाख

२०७० मंसिर २८ गते ३:५९

नेपालगन्ज, २८ मंसिर–बाँके जिल्लाका सात गाउँ विकास समितिका कृषक अहिले ‘व्यावसायिक बगर तरकारीखेती’तर्पm आकर्षित भएका छन् । इलम प्लस हेल्बेटास संस्थाले जिल्लाका कम्दी, बनकट्टी, बेतहनी, होलिया, बिनौना, फत्तेपुर र बैजापुर गाविसमा व्यावसायिक बगर तरकारीखेती योजना सञ्चालन गरेपछि त्यस गाविसका कृषक सो खेतीतर्पm हौसिएका हुन्...

मुसुरोको उन्नत बिउ किसानलाई

२०७० मंसिर २८ गते ३:५२

तुलसीपुर, २८ मंसिर–मुसुरोको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषि विकास कार्यालय दाङले यस वर्षदेखि मुसुरोखेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराएको छ । कृषि विकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीका अनुसार यसपटक जिल्लाका दुई नगरपालिका र चार गाविसका किसानलाई अनुदानमा मुसुरोको बीउ...

लघुउद्यमबाट राम्रो आम्दानी

२०७० मंसिर २८ गते ३:३१

बेलौरी, २८ मंसिर–कन्चनपुर जिल्लाका मुक्त हलियाले लघुउद्यमबाट राम्रो आम्दानी भएको बताएका छन् । बिहीबार राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले महेन्द्रनगरमा गरेको लघुउद्यमीसँगको अनुभव आदान–प्रदान कार्यक्रममा सहभागीहरुले  यस उद्यमबाट राम्रो आम्दानी भएको बताएका हुन् । मुक्त हलियाको मर्यादित जीवनका लागि सञ्चालन गरिएको पहल परियोजना कार्यक्रमअन्तर्गत...

‘वित्तीय अपराध रोक्न सरकार प्रतिबद्ध’

२०७० मंसिर २७ गते ५:५०

काठमाण्डु, २७ मंसिर– नेपाल सरकारले सबै प्रकारका वित्तीय अपराध नियन्त्रण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । त्यसका लागि आवश्यक कानुनी, नियमनकारी र कारबाही व्यवस्था गर्ने सरकारको भनाइ छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (एफएटिएफ) का प्रतिनिधिहरूसँग विहीबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us