अर्थ

१ हजार ६ सय मेगावाट विद्युतका लागि अनुमति माग

२०७० मंसिर २२ गते ११:१६

काठमाण्डु, २२ मंसिर– जलविद्युत उत्पादनको अनुमतिपत्र लिए पनि लामो समयसम्म निर्माणको काम सुरु नगरेको भन्दै चर्को आलोचना खेपिरहेका निजी क्षेत्रका प्रवद्र्धकले उत्पादन अनुमतिपत्र लिन भने पछिल्लो दिनमा उल्लेखनीय चासो देखाएका छन् । यस वर्ष मात्रै निजी क्षेत्रका प्रवद्र्धकले सरकारबाट कुल ३८ वटा आयोजनाको उत्पादन...

पञ्चासेमा पर्यटक दोब्बर

२०७० मंसिर २२ गते १०:४६

पर्वत, २२ मंसिर– पर्वत, स्याङ्जा र कास्कीको सङ्गमस्थलका रुपमा रहेकोप् रशिद्ध पञ्चासे क्षेत्रमा आउने पर्यटकको सङ्ख्या दोब्बर भएको छ । पञ्चासेको सबैभन्दा अग्लो स्थानमा रहेको पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य तथा क्याम्पिङ पर्यटकको सङ्ख्या बढेको छ । असोज, कात्तिक र मङ्सिर महिनामा...

छाला उद्योग बगाएपछि युवा विदेश पलायन

२०७० मंसिर २१ गते ११:५८

बेलौरी (कञ्चनपुर), २१ मङ्सिर–आर्थिक जीवन परिवर्तनका लागि स्थापना भएको छाला उद्योग बाढीले बगाएपछि त्यहाँ कार्यरत युवा विदेश पलायन भएका छन् । कञ्चनपुरको दैजी–४ बैतडामा स्थापना गरिएको सुदूरपश्चिम छाला प्रशोधन उद्योग बाढीले बगाएपछि यहाँका युवा रोजगारीका लागि विदेश पलायन भएका हुन् । गाउँ“मै उद्योग स्थापनाले...

यमन डब्लुटीओ को १६० औं सदस्य राष्ट्र

२०७० मंसिर २१ गते ६:१०

काठमाण्डु, २१ मंसिर–अरेवियन मुलुक यमन विश्व व्यापार संगठनको १६० औं सदस्य राष्ट्र भएको छ । मन्त्रीहरुको नवौं विश्व सम्मेलनले उसको सदस्यता अनुमोदन गरेको हो । यमनलाई सदस्यता दिने टुंगो भए पनि आफ्नो देशको संसदबाट आवश्यक कागजात अनुमोदन नगराएसम्म उसले सदस्यता पाउने छैन । यमनलाई...

आठ हजार पर्यटक खुम्बु क्षेत्रमा

२०७० मंसिर २१ गते ४:०५

सोलुखुम्बु, २१ मंसिर–गत कात्तिकमा आठ हजार २८२ जना विदेशी पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । जसमा पाँच हजार १५८ महिला र तीन हजार १०० पुरुष रहेका सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क उल्लेख छ । भ्रमण गर्नेहरुमध्ये सबैभन्दा बढी बेलायतका...

पुष्प व्यवसाय प्रवद्र्धनलाई प्राथमिकता दिइने

२०७० मंसिर २१ गते ३:२७

चितवन, २१ मंसिर– पुष्पखेतीको क्षेत्र विस्तार गर्न कृषि विकास कार्यालय चितवनले पुष्प व्यवसाय प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । जिल्लामा करिब चार हेक्टर क्षेत्रमा पुष्पखेती हँुदै आएकामा यो वर्षदेखि किसानलाई पुष्पखेतीमा आकर्षित गर्न कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । कृषि विकास...

बालाजु कार्यालयद्वारा रसुवामा अवलोकन

२०७० मंसिर २० गते १३:३३

धुन्चे, २० मंसिर– करदाता सेवा कार्यालय बालाजुले रसुवाका व्यावसायिक केन्द्रको विहिबार अवलोकन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ निरौलाको नेतृत्वमा आएको चार सदस्यीय टोलीले बेत्रावती, धुन्चे, स्याफ्रुबेंसी र टिमुरेलगायत क्षेत्रको अवलोकनपछि सबै व्यवसायीलाई करको दायरामा ल्याउन कर अधिकृत खटाउने सोचाइ भइसकेको जनाएको...

धितो नराखी नियमविपरीत भटाभट ठेक्का

२०७० मंसिर २० गते १३:३०

सप्तरी, २० मंसिर– राजविराज नगरपालिकाले आन्तरिक आयतर्फको ठेक्कामा नियमविपरीत धितो बिना नै ठेक्का बन्दोबस्त गरेको पाइएको छ । स्थानीय निकायले कुनै पनि ठेक्का बन्दोबस्त गर्दा ठेक्काको कबोल रकम एकमुष्ट बुझाउनुपर्ने वा कबोल रकमको तीन भागको एक भाग नगद र बाँकीको बैंक ग्यारेन्टी दिनुपर्ने प्रावधान...

सुदूरपश्चिम महोत्सवको तयारी लगभग पूरा

२०७० मंसिर २० गते २:५८

धनगढी, २० मंसिर– शनिबारदेखि सुरु हुने सुदूरपश्चिमाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव राजेश भण्डारीले महोत्सव तयारीको काम ९० प्रतिशत पूरा भएको जानकारी दिए । पुस २ गतेसम्म जारी रहने महोत्सवमा झन्डै ३ सय व्यापारिक स्टल रहने...

गहुँको बीउ वितरणमा समस्या

२०७० मंसिर २० गते २:१५

रौतहट, २० मंसिर–जिल्ला कृषि विकास कार्यालय रौतहटद्वारा किसानलाई अनुदानको उन्नत जातको गहुँको बीउ वितरणमा समस्या भएको छ । जिल्लाका २७ वटा डिलरले अनुदानको उन्नत जातका बीउ अनियमित तरिकाले वितरण गरेपछि समस्या भएको हो । जिल्लामा एक हजार ८ सय मेट्रिक टन गहँुको बीउ आवश्यकता...

धानको उत्पादन दस प्रतिशत बढ्यो

२०७० मंसिर २० गते २:०४

तेह्रथुम, २० मंसिर– तेह्रथुम जिल्लामा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षभन्दा धानको उत्पादन राम्रो भएपछि किसान पनि खुसी छन् । गत वर्ष प्रतिमुरी दुई हजार रुपैयाँमा किनबेच भएको धान अहिले दुई हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । तर, धानको...

लालुपाते पनि आयआर्जनको माध्यम

२०७० मंसिर २० गते १:३८

कीर्तिपुर, २० मंसिर–ग्रामीण समाजमा खेतीबाली संरक्षणका लागि बारमा लगाइने लालुपाते काठमाण्डुको दक्षिण भेगमा भने आयआर्जनको महत्वपूर्ण स्रोत बन्दै गएको छ । प्रसिद्ध दक्षिणकाली मन्दिरमा विशेषगरी आजकलको समयमा चढाइने फूलका लागि दैनिक अत्यधिक रुपमा लातुपातेको बिक्री हुने गरेको स्थानीय विष्णु सुवेदीको भनाइ छ । सयपत्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us