अर्थ

नेटवर्कमा कुनै समस्या नभएको टेलिकमको दावी

२०७० मंसिर १७ गते ११:१९

काठमाण्डु, १७ मंसिर– राजधानीमा उल्लेख्य संख्यामा ‘विटीएस’ टावरहरु थप गरिएकोले नेटवर्कमा कुनै पनि समस्या नभएको नेपाल टेलिकमले दावी गरेको छ । राजधानीमा पूराना विटीएस हटाएर नयाँ विटीएस थपिएको र विद्युत् भार कटौती भएको बेलामा समेत सौर्य ऊर्जा प्रयोग गरेर विटिएसलाई सञ्चालन गरिएका कारण समस्या...

एलडिसीको बैठक आजै

२०७० मंसिर १७ गते ११:१३

काठमाण्डु, १७ मंसिर– विश्व व्यापार सङ्गठनको नवौँ मन्त्रिस्तरीय विश्व सम्मेलनअन्तर्गत सोमबर अति कम विकसित मुलुक (एलडिसी)को बैठक बस्दैछ । बैठकको अध्यक्षता नेपाली प्रतिनिधिमण्डलका प्रमुख तथा अर्थ र वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले गर्दै छन् । मन्त्री कोइरालाका प्रेस सहयोगी संकेत कोइरालाका अनुसार सम्मेलनकै क्रममा...

कफी ढुवानी गर्ने सडक बनाउन रकम सहयोग

२०७० मंसिर १७ गते ४:४९

गुल्मी, १७ मंसिर–कफी ढुवानी गर्ने सडक मर्मत गर्न जिल्ला सहकारी संघ गुल्मीले ४० हजार रुपैयाँ सहयोग गरेको छ । सहकारी संघको सामाजिक उत्तरदायित्वको कार्यक्रम सुरु गरेको जिल्ला सहकारी संघ गुल्मीले अश्लेवा गाविसको मलेमा सडक मर्मतका लागि ४० हजार नगद सहयोग उपलब्ध गराएको हो ।...

हस्तकला मेलामा आठ करोड कारोबार

२०७० मंसिर १७ गते ३:४१

काठमाण्डु, १७ मंसिर–काठमाण्डुको भृकुटीमण्डपमा आयोजित ११ औं हस्तकला व्यापार मेलामा आठ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला तथा नवौं प्रतियोगितात्मक प्रदर्शनी ८ करोडको कारोबार गर्दै आइतबार सकिएको हो । मेलामा नेपाः भो उत्कृष्ट स्टल घोषित भएको थियो ।...

धान उत्पादनमा कमी

२०७० मंसिर १७ गते १:५७

गौशाला, १७ मंसिर–समयमा वर्षा नभएका कारण महोत्तरीमा यस वर्ष धान उत्पादनमा कमी भएको छ । समयमा रोपाइँ हुन नसक्दा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १० प्रतिशतले ह्रास आएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ३६...

बैंकिङ कसुरमा संलग्न चार पक्राउ

२०७० मंसिर १६ गते १६:४३

काठमाण्डु, १६ मङ्सिर–प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोले बैंकिङ कसुरमा संलग्न चार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा एनआइडिसी क्यापिटल मार्केट्सका तत्कालीन कार्यकारी अधिकृत खुमबहादुर हिरा सिंह राना, एनआइडिसीकै तत्कालीन कर्जा प्रमुख मिना श्रेष्ठ, धितो मूल्याङ्कनकर्ता प्रमोदबहादुर थापा र ऋणी रत्नकुमार गौतम रहेको...

उत्कृष्ट करादातालाई सम्मान

२०७० मंसिर १६ गते ११:०४

भद्रपुर, १६ मंसिर– मेची अञ्चलका सहकारी संस्थामध्ये सबैभन्दा बढी आयकर बुझाउने झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थालाई आन्तरिक राजस्व कार्यालयले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । यस संस्थाले गत आव २०६९÷०७० मा आयकर ५५ लाख, व्याजकर ४१ लाख र अन्य कर सात लाख गरी...

करोडौंको डिप ट्युबवेल अलपत्र

२०७० मंसिर १६ गते १०:३२

बाँके, १६ मंसिर– बाँके र बर्दिया जिल्लाका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि दुई दशकअघि गाडिएका करोडौं मूल्यबराबरका डिप ट्युबवेल अलपत्र परेका छन् । सरकारले मर्मतसम्भारका लागि बजेट उपलब्ध गराउन नसक्दा करोडौँको लगानी खेर गएको हो । भूमिगत जलस्रोत विकास समितिले बाँके र बर्दियामा...

व्यापार मेलामा पर्यटनलाई प्राथमिकता

२०७० मंसिर १६ गते ४:३९

बुटवल, १६ मंसिर–बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुसमा हुने औद्योगिक व्यापार मेलामा पर्यटनलाई विशेष प्राथमिकता दिइने भएको छ । ‘लगानी लुम्बिनीमा, समृद्धि नेपालमा’ भन्ने नाराका साथ पुस ९ देखि २१ गतेसम्म बुटवलमण्डपमा आयोजना हुने मेलामा स्टल दर्ता सुरु गरिएको छ । अहिलेसम्म करिब...

निर्यात वस्तुमा ४६ प्रतिशत हस्तकलाका सामग्री

२०७० मंसिर १६ गते २:४५

काठमाण्डु, १६ मंसिर– नेपालबाट उत्पादन भई विदेशमा निर्यात हुने कुल उत्पादन वस्तुमा हस्तकलाका सामग्रीले ४६ प्रतिशत स्थान ओगटेका छन् । आर्थिक वर्ष २०६९÷७० मा दुई अर्ब ७४ लाख छ हजार ३२० बराबरको हस्तकलाका सामग्रीको कारोेबार भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।...

एक वर्षदेखि भत्ता पाएनन् जेष्ठ नागरिकले

२०७० मंसिर १६ गते २:२३

गौशाला, १६ मंसिर–महोत्तरी जिल्लाको उत्तरवर्ती लोहारपट्टी गाउँ विकास समितिका वृद्धवृद्धाले विगत एक वर्षदेखि समाजिक सुरक्षा भत्ता पाएका छैनन् । गाविस सचिव रामएकवाल यादवको लापरबाहीका कारण वृद्धावृद्धालाई सामाजिक सुरक्षा भत्ता पाउन नसकेको स्थानीयको आरोप छ । विगत एक वर्षदेखि सामाजिक सुरक्षा भता नपाएका कारण आफूलाई...

जोगीदहमा हवाई मैदान बन्ने

२०७० मंसिर १६ गते २:२१

गाईघाट, १६ मंसिर–उदयपुर जिल्लाको जोगीदह गाविस–९ मोथ्याईमा हवाई मैदान निर्माण गर्ने अन्तिम तयारी भएको छ । लामो समयदेखि उदयपुरमा हवाई मैदान निर्माण गर्नका लागि विभिन्न स्थानमा जग्गा व्यवस्थापन र सर्भे हुँदै आए पनिे अन्तिम समयमा आएर मोथ्याईमा हवाई मैदान निर्माण हुन लागेको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us