अर्थ

लुम्बिनी जनरल इन्स्युरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

२०७९ भदौ २४ गते ११:३०

काठमाण्डु, २४ भदौ– लुम्बिनी जनरल इन्स्युरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।  कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको...

नेप्से आज बन्द, सेयर कारोबार नहुने

२०७९ भदौ २४ गते ११:२४

काठमाण्डु, २४ भदौ– सेयर बजार शुक्रबार बन्द हुने भएको छ । आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।  सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।  विगतमा शुक्रबार नेप्से...

तेलको मूल्य ८ महिनायताकै न्यून, आइओसीले नेपालमा मूल्य घटाएर सूची पठाउने

२०७९ भदौ २३ गते १५:४५

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ८ महिनायताकै न्यून भएको छ । कच्चा तेलको मूल्य बिहीबार ८८ डलर प्रतिब्यारलमा झरेको हो । रुस–युक्रेन युद्धका कारण प्रतिब्यारल एक सय ३० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य गत २९ अगष्टयता लगातार ओरालो लाग्ने क्रममा छ...

शेयर बजारमा दोहोरो अंकको गिरावट

२०७९ भदौ २२ गते १७:१५

काठमाण्डु, २२ भदौ– लगातार ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार पनि पहिलो गएको छ । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घट्यो । नेप्से ११.९७ अंकले घटेर १९३९.८८ अंकमा झरेको छ । म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकममा...

दोहोरो अंकले घट्यो सेयर बजार

२०७९ भदौ २१ गते १९:००

काठमाण्डु, २१ भदौ– सेयर परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से २१।१६ अंकले घटेर १९५१.८४ बिन्दुमा झरेको छ । बजारमा २ सय २७ धितोपत्रको १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से...

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

२०७९ भदौ १६ गते २२:२७

काठमाण्डु, १६ भदौ– सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ । यअसघि १ सय ७२ रुपैयाँ...

भारतले बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

२०७९ भदौ १६ गते १७:१६

काठमाण्डु, १६ भदौ– भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार पठाउको नयाँ सूचीमा मूल्य बढेर आएको छ । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको हो । भारतले पेट्रोलको मूल्य...

ग्लोबल आईएमई बैंकमा अनलाइनबाटै एसली खोल्ने र बैंक ग्यारेण्टी सेवा

२०७९ भदौ १४ गते २२:३५

काठमाण्डु, १४ भदौ– ग्लोबल आइएमई बैंकलिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवा थप गरेको छ । योसँगै ग्राहकहरूले अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्ने आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरी सहुलियतअनुसार आफ्नै कार्यालय वा घरमै...

सरकारले किन हटायो कुर्कुरे, लेज र तास आयातमा लगाइएको प्रतिबन्ध ?

२०७९ भदौ १४ गते १८:५१

काठमाण्डु, १४ भदौ– सरकारले आगामी २८ असोजसम्म महंगो मूल्यका बिलासी गाडी, १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल र मदिरा आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले सोमबार ती वस्तुमा गत वैशाखदेखि लाग्दै आएको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय...

नेप्सेमा झिनो सुधार

२०७९ भदौ १४ गते १६:५०

काठमाण्डू, १४ भदौ– सेयर बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार बजार घटेर दुई हजार बिन्दु तल झरेकामा सोमबार स्थिर रह्यो । मंगलबार नेप्से परिसूचक २.३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ । कारोबार रकम भने लगातार...

कोरोना महामारीका कारण विश्वकै तेस्रो धनी बने गौतम

२०७९ भदौ १४ गते १३:१४

एजेन्सी–भारतीय अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन्।                               मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा एलन मस्क र जेफ बेजोसपछि अडानी छन् । उनको सम्पत्ति १३७ अर्ब डलर...

२ हजार बिन्दुबाट तल ओर्लियो नेप्से

२०७९ भदौ १२ गते १५:३९

काठमाण्डु, १२ भदौ– साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से दोहोरो बिन्दुले ओरालो लागेको छ । नेप्से ३३.३६ अंक ले घटेर १९८९।२६ अंकमा बन्द बएको छ । असारमा दुई हजारभन्दा तलबाट बढेर २२ सय बिन्दु टेकेको नेप्से डेढ पहिनापछि पुनः सोही बिन्दुमा फर्किएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us