काठमाण्डु ,१ चैत- एनएमबि बैंकले विधुतिय माध्यमद्वा राभुक्तानी प्रोत्साहन गर्ने उदेश्यलिएर आफ्नो मर्चेन्टका लागी क्युआरमा १००० बोनस अफर ल्याएको छ। बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु१००० को बोनस जित्ने मौका पाउने छन ।...
काठमााण्डु,३० फागुन– नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । आज (मंगलबार) मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन...
काठमाण्डु १८ फागुन- आइतबार आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ। महासंघले आजको मूल्यसूची तोक्दै १७ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।यससँगै, आज नेपाली बजारमा...
काठमाण्डु,२६ फागुन– साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख...
काठमाण्डु, २४ त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्किएका यात्रुसँग जफत गरिएका मोबाइल फोन र मदिरासहित करिब चार करोड रूपैयाँ बराबरका सामान लिलाम गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारी साधन, कपडा, खाद्यपदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट ३ करोड ८९...
काठमाण्डु,२४ फागुन– आज (बुधबार) नेपाली बजारमा प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको महासंघ जनाएको छ...
दाङ, २३ फागुन– तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक...
काठमाण्डु, २१ फागुन- ग्लोबल आइएमई बैंक लिमिटेडलेमोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिकगरेको छ ।यो योजना अन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानीगर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ । यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र...
काठमाण्डु, २१ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सारेकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् । छलफलमा वर्तमान वित्तीय अवस्थाबारे सरकार...
काठमाण्डु,१९ फागुन– साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घट्यको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको महासंघले जनाएको छ। आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको...
काठमाण्डु,१८ फागुन– आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार...
काठमाण्डु,१४ फागुन– साताको पहिलो दिन आज आइतबा सुनको मूल्यमा सामान्य गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जानकारी दिएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रतितोला १ लाख १ हजार...