काठमाण्डु ,२२ चैत- बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५.०७ अंकको विन्दुमा उक्लिएको छ । बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।आज कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको...
काठमाण्डु,२० चैत– अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन । आज (सोमबार) अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन । उनले केही दिन भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना...
काठमाण्डु ,१२ चैत- विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो । यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा...
काठमाण्डु,१२ चैत- केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतबार कारोबार रकम समेत खुम्चिएको छ। ।आइतबार २५९ धितोपत्रको ३२ हजार १६८ वटा कारोबारबाट ३७ लाख...
काठमाण्डु, चैत १२ -आइतबार नेपाली बजामा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । आइतबार छापावल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक...
काठमाण्डु ,१२ चैत -चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांक अनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।गयको सात महिना अर्थत माघसम्ममा ४१ करोड ५० लाख रुपैयाँको काजु...
काठमाण्डु,९ चैत– आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य बढेको जानकारी दिएका छन । यससँगै आज बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १...
काठमाण्डु, ८ चैत– आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ घटेको नेपाल सुनचााद्यी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज...
काठमाण्डु, ७ चैत- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।...
काठमाण्डु,६ चैत– आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य सोमबार भने घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघ बताएको छ महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार...
काठमाण्डु ,५ चैत- आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो...
काठमाण्डु, २ चैत– आज (बिहिबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज (बिहिबार) बजारमा छापावल सुनको मूल्य प्रतितोला एक लाख...