काठमाण्डु, ११ फागुन- साताको अन्तीम काररोवारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७.७४ अंकको गिरावट आएको छ । आज लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा तीब्र गिरावट आएको छ । बुधबार मात्र केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुको नाफामा संकुचन ल्याउने गरी ब्याजदर र लाभांश वितरणमा अंकुश लगाउँदै...
काठमाण्डु,१० फागुन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुमा देखापरेका समस्या समाधान गर्न गम्भीर भएर लागि परेको बताएका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले लघुवित्तमा देखिएका समस्या समाधान गर्न...
काठमाण्डु, २ फागुन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजेको बताएका छन । आज (मंगलबार) बजेटको संशोधित अनुमानबारे राष्ट्रियसभामा जानकारी गराउँदै उनले विकास निर्माणमा हुने खर्च भने कटौती नगरेको बताएका छन । उनले भने, ‘अहिले सरकारले गर्न चाहेको...
काठमाण्डु,२९ माघ– सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर (संशोधन) गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै आर्थिक वर्ष ०७९र ८०को बजेटको प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान गरेका छन । उनले बजेटको...
काठमाण्डु,२९ माघ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन । मन्त्री पौडेलले पर्यटन क्षेत्रमा केही सुधार देखीएको भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका छन ।...
काठमाण्डु, २६ माघ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १२.४३ अंकले बढेको होयस दिन नेप्से ०.५७ प्रतिशतले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ।तरबिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको...
काठमाण्डु ,२६ माघ- बिहीबार नेपाली बजारमा सुन -चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय मा कारोवार भयको छ। भने तेजावी...
काठमाण्डु ,२६ माघ -माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता...
काठमाण्डु,२३ माघ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेको बताएको छ । हिजो (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो...
काठमाण्डु ,२० माघ- शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आन छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि शुक्रबार घटेर १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार...
काठमाण्डु ,१७ माघ- मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोवा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले...
काठमाण्डु, १६ माघ– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई आयोग सदस्यमा नियुक्त गरेको हो । ज्ञवाली यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र शाक्य इजरायलका लागि नेपाली राजदूत...