
काठमाण्डु ,२६ माघ- बिहीबार नेपाली बजारमा सुन -चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय मा कारोवार भयको छ। भने तेजावी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रुपयामा कारोवार भयको छ।
यस्तै चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ ।बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३१५ रुपैयाँ तोकिएको थियो ।