काठमाण्डु, ५ माघ -साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ । बिहीबार दिनभर उतारचढाव भएको बजार ०.२६ प्रतिशतले बढेर २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो ।यस्तै बिहीबार ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ भने...
काठमाण्डु ,५ माघ- पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डी.एच.आइ ले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा...
काठमाण्डु, ४ माघ- बुधबार नेप्से सूचकमा ९ अंकको गिरावट आएको छ । मंगलबार ३२ अंकमाथिले बढेको नेप्से सूचक आज ९.०१ अंकले घट्दै २१७३.१० अंकमा झरेको हो । नेप्से सूचकमा गिरावट आए पनी कारोबार रकममा भने बढेको छ। आज१ करोड ३३ लाख कित्ता सेयर किनबेच...
काठमाण्डु ,४ माघ- बुधबार नेपाली बजारमा सुनको मूल्य घट्यको छ। आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मूल्य समेत...
काठमाण्डु,२ माघ–तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता भएको छ । हिजो (आइतबार) नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकापसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भई गाभ्ने...
काठमाण्डु ,२९ पुस- शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनायको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख...
काठमाण्डु ,२८ पुस -साताको अन्तिम कारोबार दिन बिहीबार पनी सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ । बिहीबार एक करोड ४४ लाख ८२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम...
काठमाण्डु ,२८ पुस- बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपयाले बढेको छ। यस्तै आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३...
काठमाण्डु,२८ पुस– एनएमबि लघुवित्त वित्तीय संस्थाले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । हिजा (बुधबार) बसेको सञ्चालक समितिको बैंठकले यस्तो निर्णय गरेको हो । आर्थिक वर्ष २०७८ र ७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता...
काठमाण्डु, २७ पुस– नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलब एक र २०२३÷०२४ मा चार दशमलब नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । विश्व बैंकको अघिल्लो...
काठमाण्डु, २७ पुस -मेगा बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ले आजबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन्। यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको छन। पुस ७ गते बसेको दुबै बैंकको छुट्टाछुट्टै वार्षिक...
काठमाण्डु ,२७ पुस- सेयर बजार बुधबार बन्द भएको छ । आज अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयती परेको र सरकारले सार्वजनिक बिदा दिए दिएका काराण आज सेयर बजार कारोबार पनि बन्द बन्द भएको हो । अब बजार २८ गते बिहान ११ बजे मात्र खुल्नेछ ।...