अर्थ

दुई दिन उच्च अंकले बढेको सेयर बजारमा करेक्सन

२०७९ साउन १० गते १५:५५

काठमाण्डु, १० साउन– नयाँ मौद्रिक नीतिपछि लगातार दुई दिनसम्म उच्च अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार भने ओरालो लागेको छ । नेप्से ४४.८० अंक ले घटेर २०८८.१६ अंकमा पुगेको छ । राष्ट्रबैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । आइतबार र सोमबार...

विश्वका १६४ देशबाट आउँछ नेपालमा मालसामान

२०७९ साउन ९ गते १६:२०

काठमाण्डु, ९ साउन–आर्थिक वर्ष २०७८/०७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा...

मौद्रिक नीतिको प्रभावः सेयर बजारमा लगातारको वृद्धि

२०७९ साउन ९ गते १५:५२

काठमाण्डु, ९ साउन– साताको दोश्रो दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आएपछि दोश्रो दिन बजारमा हरियाली छाएको छ । यसअघि आइतबार आइतबार ६१.०५ अंकले बढेको बजार सोमबार ५४.४५ अंकले बढेर नेप्ससे...

मौद्रिक नीतिको सकारात्मक प्रभावले सेयर बजारमा हरियाली

२०७९ साउन ८ गते १६:०८

काठमाण्डु, ८ साउन– सेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव देखिएको छ । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । उक्त नीतिमा केन्द्रीय बैंकले सेयर...

घरजग्गा धितोमा कडाई

२०७९ साउन ६ गते १७:५२

काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले घररजग्गा तथा सम्पत्ति धितो कर्जामा थप कडाई गर्ने नीति ल्याएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पति कर्जा, व्यक्तिगत...

सेयर धितो कर्जामा ४/१२ को सीमा खारेज

२०७९ साउन ६ गते १६:४५

काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाउँदै आएको ४/१२ को सीमा हटाएको छ । आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ४/१२ को नीति खारेज गरिएको घोषणा गरे । केन्द्रीय बैंकले सेयर धितो कर्जामा सामान्य हेरफेर...

मौद्रिक नीतिको पूर्वसन्ध्यामा सेयर बजारमा पहिरो

२०७९ साउन ६ गते १६:२५

काठमाण्डु, ६ साउन–साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा २६ अंक बढीले घटेको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यमा शेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । शुक्रबार नेप्से २७.२६ अंकले घटेर २०१७.४६ अंकमा बन्द भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत शेयर...

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो

२०७९ साउन ६ गते १३:३६

काठमाण्डु, ६ साउन– ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको...

आज मौद्रिक नीति आउँदै

२०७९ साउन ६ गते ८:०३

काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले अघिल्ला वर्षहरुमा झैं अपराह्न टेलिभिजनमार्फत मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । त्यसपछि अनलाइनमार्फत पत्रकार सम्मेलन गर्ने तयारी छ । राष्ट्रबैंक प्रवक्ता गुणाकर भट्टले बिहान सञ्चालक समिति...

सेयर बजारमा लगातारको वृद्धि

२०७९ साउन ३ गते १६:४७

काठमाण्डु, ३ साउन– मंगलबार पनि सेयर बजार मापक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि तेश्रो दिन लगातार सेयर बजार बढेको हो । मंगलबार नेप्से १६.२० अंकले बढेर २०४५.६३ बिन्दुमा पुगेको छ । सबै उपसमूह हरियाली हुँदा कारोबार रकममा...

दोहोरो अंकले बढ्यो नेप्से

२०७९ साउन २ गते १९:०३

काठमाण्डु, २ साउन– नयाँ आर्थिक वर्षको दोश्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १८.०३ अंकले बढेर २०२९. ४३ पुगेको छ । दिनभर उतारचढाव देखिएको नेप्सेमा कारोबारको अन्तिम समयमा एक प्रतिशतको वृद्धि भएको हो । सामूहिक लगानी कोष...

भारतले पेट्रोलमा झण्डै १५ रूपैयाँ, डिजेलमा १६ रूपैयाँ मूल्य घटाएर पठायो

२०७९ साउन १ गते १७:०४

काठमाण्डु, १ साउन– इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्या गिरावट आएसँगै आइओसीले नेपालका लागि मूल्य घटाएर पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १ डलरमा कारोबार भइरहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us