
काठमाण्डु ,१२ पुस- कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा प्रताप सेवेदी नियुक्त भयका छन।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुञ्जेलसम्म प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी लाई निमित्त प्रमुख कार्यकारी पदमा जिम्मेवारी दियकोे हो।
बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।