अर्थ

रसुवाको धुन्चेमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना

२०७९ पुष १० गते १६:५३

काठमाण्डु, १० पुस -हिमाली जिल्ला रसुवामा राष्ट्रिय वाणिज्य बैङ्कले शाखा विस्तार गरेको छ । बैङ्कले स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न रसुवाको धुञ्चेमा शाखा विस्तार गरेको हो। बैङ्कले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो । रसुुवाका का...

चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात

२०७९ पुष ९ गते १२:५९

काठमाण्डु,९ पुस– चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले बताएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको छ । तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको...

यो साता सुनको मूल्य प्रतितोला ४०० बढ्यो

२०७९ पुष ९ गते ११:२४

काठमाण्डु,९ पुस– यो साता नेपाली बजारमा सुन मूल्य प्रति तोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यस साता प्रतितोला ४०० ले सुनको भाउ उकालो लागेको बताएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतिातेला ९९ हजार ९००...

सुन चाँदीको मूल्य घट्यो

२०७९ पुष ८ गते १२:३६

काठमाण्डु ८ पुस नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले सुनको मुल्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बतायको छ। हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको...

साधना लघुवित्त वित्तीय संस्थाको सेयर वितरण

२०७९ पुष ८ गते १२:२१

काठमाण्डु ८ पुस साधना लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत सेयर वितरण गर्ने निर्णय गरेको हो ।असार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशत अर्थात ६ करोड १० लाख...

ग्लोबल आइएमई बैंकर राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरण समझदारी पत्रमा हस्ताक्षर

२०७९ पुष ७ गते १७:१४

कठमाण्डु ,७पुस -्ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि. बीचकृषि कर्जाको सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि.का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको छ । उक्त...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

२०७९ मंसिर १५ गते २१:०८

काठमाण्डु, १५ मंसिर– भारतीय इन्डियन आयल कर्पोरेसन (आइओसी) पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगममा अनुसार आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको हो । आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ । नयाँ...

नेपाल एसबीआई बैंकले आफ्ना लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयरका रूपमा वितरण गर्ने

२०७९ मंसिर १३ गते १४:०६

काठमाण्डु,१३ मंसिर– नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयरका रूपमा वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतले लाभांश घोषणा गरेको हो । यस्तै, ७.५३ प्रतिशत नगद लाभांश...

सुनको मूल्य घट्यो

२०७९ मंसिर १३ गते १२:२२

काठमाण्डु,१३ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँ कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ कारोबार भएको थियो...

सुनको मूल्य घट्यो

२०७९ मंसिर १२ गते ११:५६

काठमाण्डु,१२ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९७ हजार ८०० रूपैयाँ कारोबार भएको थियो...

सेयर बजारमा उच्च अंकको वृद्धि

२०७९ मंसिर ११ गते १६:५७

काठमाण्डु, ११ मंसिर– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार बजार नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि भएको छ । नेप्सेमा वृद्धिसँगै बजार १९६५.९८ अंकमा पुगेर बन्द भएको छ । आइतबार म्युचुअल फण्डबाहेक बाँकी सबै उपसूचक उकालो लागेको...

सुनचाँदीको मूल्य स्थिर

२०७९ मंसिर ११ गते ११:५६

काठमाण्डु, ११ मंसिर- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । आज पनी गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ । यस्तै, आज तेजाबी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us