अर्थ

सुनको मूल्य घट्यो,

२०७९ कार्तिक १७ गते ११:३०

काठमाण्डु,१७ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रूपैयाँ कारोबार भएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ९३ हजार...

नेप्से उकालो लाग्ने क्रम जारी

२०७९ कार्तिक १६ गते १७:०६

काठमाण्डु, १६ कात्तिक– साताको तेश्रो कारोबार दिन बुधबार पनि नेप्सेमा उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । बुधबार नेप्से नेप्से परिसूचक ७.१९ अंकले बढेको हो । योसँगै नेप्से १९३८.१६ बिन्दुमा पुगेर बन्द भएको छ । छठ र तिहारपछि सोमबारदेखि खुलेको बजार लगातार उकालो लाग्दै...

सुनको मूल्य बढ्यो,

२०७९ कार्तिक १६ गते ११:४४

काठमाण्डु,१६ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य तोलामा ५०० र तेजाबी सुनको मूल्य पनि तोलामा ५०० रूपैयाँ बढेको छ । मंगलबार सुनको प्रतितोला ९३ एक सय रुपैयाँ कारोबार भएको थियो...

शेयर बजारमा उच्च वृद्धि

२०७९ कार्तिक १५ गते १६:५४

काठमाण्डु, १५ कात्तिक– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । ५६.११ अंक अर्थात २.९९ प्रतिशतले वृद्धि भएर सेयर बजार मापक नेप्सेले १९३०.९९ अंक छोएको छ । तिहार र छठ पर्वको सार्वजनिक बिदामा एक साता बन्द भएर पहिलो दिन...

सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घट्यो

२०७९ कार्तिक १३ गते १२:१८

काठमाण्डु ,१३ कातिक- आइतबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन स्थिर रहेको सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतायको छ । तिहारको बिदापछि खुलेको बजारमा सुन–चाँदीको मूल्य घटेको हो। महासंघका अनुसार आज छापावाल...

सुनचाँदीको मूल्य स्थिर

२०७९ कार्तिक ७ गते ११:४२

काठमाण्डु, ७ कातिक -नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार पनी शनिबारकै भाउमा सुनचाँदीको कारोबार हुने बतायको छ। साताको शनिबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम थियो...

सुनको मूल्य स्थिर

२०७९ कार्तिक ६ गते ११:५४

काठमााण्डु,६ कातिक– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिले दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कारोबार भएको थियो । आज (आईतबार) पनि सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै,...

कच्चा तेलको भाउ १९ प्रतिशतले बढ्यो

२०७९ कार्तिक ४ गते १३:५१

काठमाण्डु,४ कातिक– अघिल्लो वर्षको तुलनामा यसवर्ष कच्चा तेलको भाउमा १९ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७८ भदौ मसान्तसम्म प्रति ब्यारेल अमेरिकी डलर ७५.१४ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७९ भदौ मसान्तमा १९.० प्रतिशतले वृद्धि भई ८९.४३ अमेरिकी डलर पुगेको हो । यस...

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो,

२०७९ कार्तिक ४ गते ११:४६

काठमाण्डु,४ कातिक– साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको प्रतितोला ९३ हजार १०० रुपैयाँ कारोबार भएको थियो । आज (शुक्रबार) छापावाला सुन...

बेलायती प्रधानमन्त्रीले राजीनामा दिइन्

२०७९ कार्तिक ३ गते १९:३७

काठमाण्डू, ३ कात्तिक–बेलायती प्रधानमन्त्री लिज ट्रुसले पदबाट राजीनामादिएकी छन् । कन्जरभेटिव पार्टीका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएको दुईमहिनामै ट्रुसले राजीनामा दिएकी हुन् ।                                            आफूले...

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घट्यो,

२०७९ कार्तिक ३ गते ११:५७

काठमाण्डु,३ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेरको छ । बुधबार सुनको प्रतितोला ९३ हजार २०० रुपैयाँ कारोबार भएको थियो । आज...

सुनको मूल्य घट्यो,

२०७९ कार्तिक २ गते ११:११

काठमाण्डु,२ कातिक– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेरको छ । मंगलबार सुनको प्रतितोला ९३ हजार ३०० रुपैयाँ कारोबार भएको थियो । आज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us