अर्थ

सुनको मूल्य बढ्यो

२०७९ असोज १२ गते १२:०४

 काठमाण्डु,१२ असोज–  नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार...

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमा

२०७९ असोज १२ गते ११:२३

 काठमाण्डु,१२ असोज–  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५६ हजार १४ कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा आएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न...

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

२०७९ असोज १२ गते ११:१९

 काठमाण्डु,१२ असोज– सांग्रिला डेभलपमेन्ट बैंकले १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।    सेयर खरिद गर्न...

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

२०७९ असोज १२ गते ९:०९

काठमाण्डु, १२ असोज– नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३० पैसा र बिक्रीदर १३० रुपैयाँ ९० पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७४...

नेप्सेमा १५ अंकको वृद्धि

२०७९ असोज ११ गते १६:१३

 काठमाण्डु,११ असोज–  सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने संकुचन आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ । ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको...

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई, रोकिएका कन्टेनर भित्रिँदै 

२०७९ असोज ११ गते १५:२४

सम्झना कार्की  तातोपानी (सिन्धुपाल्चोक), ११ असोज । नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति र ट्रान्स सिल्कबीच २९ भदौमा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ट्रान्स सिल्कले औपचारिक...

सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीको हात खाली

२०७९ असोज ११ गते १२:३६

 काठमाण्डु,११ असोज– सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको ९ असोजमा बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७७-७८ मा सेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रक्रियामा रहेकाले अहिले...

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

२०७९ असोज ११ गते १२:२४

 काठमाण्डु,११ असोज– प्रि ओपन सेसनमा नेप्से सूचक ०.४२ अंकले घटेको छ । यससँगै सूचक १८१४.७१ विन्दुमा आएको छ । २ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ८१५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १२ वटा...

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

२०७९ असोज ११ गते १२:१७

  सुनचाँदीको मूल्य  घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । महासंघले  सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ । जसअनुसार  छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र...

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

२०७९ असोज ११ गते ११:५१

 काठमाण्डु,११ असोज– सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले तत्काल लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच...

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद जारी गर्ने

२०७९ असोज ११ गते ११:५०

 काठमाण्डु,११ असोज– हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ बराबर ०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले उक्त हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

२०७९ असोज ११ गते ११:४७

 काठमाण्डु,११ असोज– सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको  छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो। मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us