अर्थ

बुधबार ओरालो लाग्यो सुनको मूल्य

२०७९ असार १ गते ११:५५

काठमाण्डु, १ असार– साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको यथावत छ। आज सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।...

नेप्से आज गत १८ महिना यताकै कम बिन्दुमा झ¥यो

२०७९ जेठ ३१ गते १६:४१

काठमाण्डु, ३१ जेठ– साताको तेस्रो दिन आज पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । मंगलबार पनि सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक मंगलबार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार...

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने

२०७९ जेठ ३१ गते १५:३१

काठमाण्डु, ३१ जेठ– जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिन ऋण नपाइने भएको छ । सरकारले बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य (कृषि क्षेत्र) वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेको छ । सोहि अनुसार कृषि...

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

२०७९ जेठ ३१ गते १४:१०

सुर्खेत, ३१ जेठ–  सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ। सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन। वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको छ। यहाँका पम्पमा...

बजेट निर्माणमा जिम्मेवार पदाधिकारीहरुबाहेक अरु कसैको सहभागिता छैनः अर्थ मन्त्रालय

२०७९ जेठ ३१ गते १४:०७

काठमाण्डु, ३१ जेठ– अर्थ मन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माको विषयमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । अन्नपूर्ण पोष्ट दैनिकले जेठ ३० गते ‘मध्यराति बजेटमा जान चुकुल लाग्यो‘’ विषयमा समाचार छापेको थियो । उक्त विषयमा मन्त्रालयले विज्ञप्तिमार्फत प्रष्टीकरणसहित ध्यानाकर्षण गराएको हो । अर्थ मन्त्रालयले २०७८...

शुक्रबार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ जेठ २७ गते १३:३१

काठण्डु, २७ जेठ– साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ । अघिल्लो दिन ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले घटेर ९७ हजार ७०० रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य...

बुधबार सेयर बजारमा हरियाली, ६० अंकको सुधार

२०७९ जेठ २५ गते १६:१६

काठमाण्डु, २५ जेठ– लगातार ८ दिन ओरालो लागेको नेप्से आज भने उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलव २२ अंकले बढेर २०८० दशमलव २२ बिन्दुमा पुगेको छ । आज...

४९ प्रतिशत सेयर सर्वसाधरणलाई दिनुपर्ने चेम्बरको माग

२०७९ जेठ २४ गते १६:२३

काठमाण्डु, २४ जेठ–  नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ। राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तालाई दिनुपर्ने...

मंगलबार तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ जेठ २४ गते १२:०२

काठमाण्डु, २४ जेठ– मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८...

सर्वसाधारणलाई शेयर जारी गर्दै आदर्श लघुवित्त

२०७९ जेठ २३ गते १३:४८

काठमाण्डु, २३ जेठ–  आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार १ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) को बिक्री खुल्ला गर्ने...

सोमबार छापावाल सुनको मूल्य उकालो लाग्यो

२०७९ जेठ २३ गते १३:३२

काठमाण्डु, २३ जेठ– सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले...

आइतबार तोलामा ६ सय रुपैयाँ घट्यो सुनको मूल्य

२०७९ जेठ २२ गते ११:४९

बाँके, २२ जेठ– साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us