कच्चा तेलको भाउ १९ प्रतिशतले बढ्यो

काठमाण्डु टुडे २०७९ कार्तिक ४ गते १३:५१ मा प्रकाशित

काठमाण्डु,४ कातिक– अघिल्लो वर्षको तुलनामा यसवर्ष कच्चा तेलको भाउमा १९ प्रतिशतले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २०७८ भदौ मसान्तसम्म प्रति ब्यारेल अमेरिकी डलर ७५.१४ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७९ भदौ मसान्तमा १९.० प्रतिशतले वृद्धि भई ८९.४३ अमेरिकी डलर पुगेको हो । यस अवधिमा सुनको भाउ भने घटेको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us