बेलायती प्रधानमन्त्रीले राजीनामा दिइन्

काठमाण्डु टुडे २०७९ कार्तिक ३ गते १९:३७ मा प्रकाशित

काठमाण्डू, कात्तिकबेलायती प्रधानमन्त्री लिज ट्रुसले पदबाट राजीनामादिएकी छन् कन्जरभेटिव पार्टीका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएको दुईमहिनामै ट्रुसले राजीनामा दिएकी हुन् ।                                            आफूले जिम्मेवारी पूरा गर्न नसकेकाले राजीनामा दिएको उनले बताइन् जिम्मेवारी त्यागेको घोषणासँगै उनले आगामी साताकन्जरभेटिव पार्टीका नेता चयन हुने बताइन् त्यसपछि उनले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुने बताएकी छिन् राजा चार्ल्सलाईभेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजनीनामा दिन लागेको जानकारी यसअघि नै गराएको उल्लेख गरेकी छन् बोरिसजोन्सनको राजीनामापछि भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us