काठमाण्डु ,२६ पुस- कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई करसहित गरी ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यसबाहेक,...
काठमाण्डु ,२६ पुस- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । मंगलबार सेयर बजारमा गीरावट आयपनी ७ अर्ब भन्दा बढीको कारोबार भयको छ। मंगलबार २५४ कम्पनीको कारोबार हुँदा...
काठमाण्डु ,२६ पुस- एनएमबि बैंकका २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०७९ पौष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। एनएमबि बैंकको...
काठमाण्डु ,२५ पुस- सनराइज बैंक र लक्ष्मी बैंक ले एक आपसमा गाभिन का लागि सम्झौता गर्ने भएका छन् । २५ पुस मा दुबै बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने बतायको छन। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड रहेने बतायको छ। ‘अहिले...
काठमाण्डु,२५ पुस– नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको बताए । आज (सोमबार) ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका...
काठमाण्डु, २३ पुस -चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ८४ करोड भन्दा बढी रकमको डाइपर नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ८४ करोड ७२ लाख रुपैयाँको डाइपर भित्रिएको हो । विभागका अनुसार विदेशबाट ५ करोड ११ लाख ३८...
काठमाण्डु ,२२ पुस -ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको पुस २५ देखि एकीकृत कारोबार सुरु हुने भएको छ । मर्जर पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएको छ ।२३ मंसिरमा भयको दुबै बैंकको वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव...
काठमाण्डु ,२१ पुस -ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापीरुपमा“मेरी उनीलाई स्वस्थ नारी पहलअभियान” सञ्चालनगर्दैछ । बैंकले हरेक प्रदेशमाशुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्कमहिला स्वास्थ्य शिविरको सञ्चालनगर्नेछ ।शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धीविभिन्न सेवाहरु जस्तै...
काठमाण्डु ,२१ पुस -पछिल्लो समय उकालो यात्रामा लागेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार पनी बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से १८.०९ अङ्कले बढ्दै २१४३.९३ विन्दुमा बन्द भएको छ। यस्तै साताको अन्तिम कारोबा रकम पनी बढेको छ। बिहीबार ५ अर्ब ४...
काठमाण्डु ,२१ पुस -ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमाप्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मानगर्नुभएको हो । अध्यक्ष ढकालले ग्लोबल...
काठमाण्डु ,२१ पुस- वीहीबार सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । यो मूल्य २०७९ कै उच्च मूल्य भयको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनायको छ। बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख...
काठमाण्डु ,१९ पुस- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ । आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा मंगलबार...