अर्थ

दोहोरो अङ्कले घट्यो नेप्से

२०८० वैशाख ३१ गते १६:१८

काठमाण्डु ,३१ वैशाख- साताको पहिलो कारोवारको दिन दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नैप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा कायम भएको छ । आज सेयर बजारमा २७ लाख ८८ हजार ८१५ कित्ता खरिदबिक्री हुँदा ९० करोड पाँच लाख ६३ हजार ८५६...

१९ अंकले घट्यो नेप्से,कारोबार रकम ६० करोडमा खुम्चियो

२०८० वैशाख २४ गते १६:०२

काडमाण्ठु ,२४ वैशाख- साताको पहिलो कारोबारको दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा कायम भएको छ ।यस्तै आज २० लाख १५ हजार ९५९ कित्ता शेयरको खरिद बिक्री हुँदा कारोवार रकम ६० करोड ८१ लाख ३५...

सुनको मूल्यले हालसम्मकै उच्च

२०८० वैशाख २१ गते १३:३४

काठमाण्डु, २१ वैशाख– आज बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख...

प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८० वैशाख १५ गते ११:१९

काठमाण्डु,१५ वैशाख– आज शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक...

सुनको भन्सार दर भारतको भन्दा न्यून छ, बढाउनुपर्छ: महालेखा

२०८० वैशाख ११ गते १५:१३

काठमाण्डु, ११ वैशाख– महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार मूल्य बढाउनुपर्ने बताएको छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा सुनको भन्सारदर न्यून रहेकाले बढाउनुपर्ने महालेखाले आफ्नो २० औं प्रतिवेदनमा उल्लेख गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार २०७७/७८ मा २७ अर्ब ४८ करोड रुपैयाँ...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

२०८० वैशाख ३ गते १८:४२

काठमाण्डु,३ वैशाख भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ । पेट्रोलको मुल्य प्रतिलिटर ६।३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूची...

२ अंकले नेप्से घट्दा ९६ करोडको कारोबार

२०८० वैशाख ३ गते १६:००

काठमाण्डु, ३ वैशाख- नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट भएको छ । सेयर बजार परिसूचक नेप्से आइतबार २।८० अंकले गिरावट हुँदा १९३१।६८ अंकमा बन्द भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । आज कारोबाररकम ९६...

सुनको मूल्य घट्यो,चाँदीको स्थिर

२०८० वैशाख ३ गते १२:५७

काठमाण्डु ,३ वैशाख- नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी...

बैंक तथा वित्तीय संस्थाहरुले एसएलएफ सुविधाको दुरूपयोग गरे: महालेखा

२०७९ चैत ३० गते १८:२२

काठमाण्डु,३० चैत– महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधाको दुरुपयोग गरेको भन्दै प्रश्न गरेको छ । आर्थिक वर्ष २०७८/७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा यस्तो बताएको हो । महालेखाले तत्कालको तरलता समस्या सामाधान गर्न लिएको एसएलएफ...

सरकारी कोषमा १ खर्ब ९० अर्ब नगद मौज्दात

२०७९ चैत २८ गते १५:३४

काठमाण्डु, २८ चैत- राष्ट्र बैंकले सरकारको १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको जनाएको छ । मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस अवधिमा संघीय, प्रादेशिक र स्थानीय तह तीन वटै सरकारीको कोषको गरी कूल...

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ चैत २८ गते ११:३९

काठमाण्डु, २८ चैत– नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले बढ्दै १ लाख ९ हजार...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२०७९ चैत २४ गते १२:२०

काठमाण्डु ,२४ चैत- नेपाली बजाररमा सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार कायम भएको छ।ऋाज तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ मा कारोवार भइरहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us