अर्थ

तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतलाई

२०८० जेठ १८ गते १५:१४

कठमाण्डु, १८ जेठ- तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा...

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी,कतिमा हुँदैछ कारोबार ?

२०८० जेठ १८ गते ११:५७

काठमाण्डु ,१८ जेठ- बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको बताएको छ। आज सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो...

नेप्से ३८ अंकले घट्यो, कारोबार रकम २ अर्ब बढी

२०८० जेठ १७ गते १५:५१

काठमाण्डु, १७ जेठ- साताको चौंथो दिन बुधबार नेप्से नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ बिन्दुमा कायम भएको छ । आज ८७ लाख ३६ हजार १२८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ । लगातर...

सुनको मूल्य फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड,आज कतिमा हुँदैछ कारोबार?

२०८० जेठ १७ गते १३:०६

काठमाण्डु, १७ जेठ- नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११...

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

२०८० जेठ १६ गते १२:५२

काठमाण्डु ,१६ जेठ- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख दश हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार नौ सय ५० रुपैयाँमा...

बचत तथा ऋण सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

२०८० जेठ १५ गते १७:५०

काठमाण्डु, १५ जेठ-सरकारले बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने बताएको छ...

जग्गाको कित्ताकाट फुकुवा

२०८० जेठ १५ गते १७:३३

काठमाण्डु, १५ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने बताएका छन । आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन । उनले यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको बताएका छन...

रासायनिक मलमा दोब्बर बजेट

२०८० जेठ १५ गते १७:३०

काठमाण्डु, १५ जेठ– सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९र८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका...

सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने

२०८० जेठ १५ गते १७:०८

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने भएको छ । आज (सोमबार) संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने बताएका छन । उनले सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति...

चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान

२०८० जेठ १५ गते १६:५८

काठमाण्डु, १५ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान गरेका छन् । उनले यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८...

चालु आर्थिक वर्षमा राजस्व संकलन ६ प्रतिशतले घट्ने

२०८० जेठ १५ गते १६:५३

काठमाण्डु, १५ जेठ– चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छन । आज (सोमबार) अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताएका छन । यो गत...

साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड: अर्थमन्त्री महत

२०८० जेठ १५ गते १६:४६

काठमाण्डु, १५ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन । आज (सोमबार) आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन । उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्चमात्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us