काठमाण्डु, १ असार– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०–८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गरेका हुन...
काठमाण्डु, १ असार– गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०–०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा अघिल्लो वर्षभन्दा डेढ अर्ब सानो बजेट अर्थमन्त्री जीतप्रकाश आलेले प्रस्तुत गरेका हुन । सरकारले...
काठमाण्डु, १ असार– कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष ०८०–०८१ को लागी २९ अर्ब २६ करोड ५९ लाख बजेट विनियोजन गरेको छ । आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ...
काठमाण्डु, १ असार– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष ०८०–०८१ को लागी ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट विनियोजन गरेको छ । आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल...
काठमाण्डु, १ असार– सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट भाषण सुरु भएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट भाषण सुरु गरेका छन ।...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध गरिएको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो,...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले भने, ‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र...
काठमाण्डु, २८ जेठ -आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत...
काठमाण्डु, २७ जेठ– एनएमबि बैंक र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाख सम्मको चालु पूँजी कर्जा प्रदान...
काठमाण्डु २१जेठ – साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुना आज तोलामा १ हजार ७०० रुपैयाँ घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १...
काठमाण्डु ,१९ जेठ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लोेकारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो। आज सुन प्रतितोला एक...