सुदूरपश्चिम प्रदेशमा बजेट भाषण सुरु

काठमाण्डु टुडे २०८० असार १ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, १ असार– सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट भाषण सुरु भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट भाषण सुरु गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us