अर्थ

भारतबाट बढेर आयो डिजेलको मूल्य

२०८० असार १७ गते १८:१८

काठमाण्डु ,१७ असार- भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानाकारी दिएको छ। नीगमका प्रवक्ता...

उच्च अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बभन्दा बढी

२०८० असार १७ गते १६:३७

काठमाण्डु ,१७ असार- साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा कायम भएको हो ।यस्तै आन कारोबार रकम ५ अर्ब नाघेको छ । आजको दिन विभिन्न कम्पनीका १ करोड १३ लाख २३ हजार...

सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० असार १७ गते १२:५३

काठमाण्डर,१७ असार- आइतबार सुन  चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०८० असार १५ गते १२:३५

काठमाण्डु ,१५ असार- शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदी१० रुपैयाँले घटेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६००, तेजावी...

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

२०८० असार १४ गते ११:४५

काठमाण्डु ,१४ असार- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ...

नेप्से ७ महिना यताकै उच्च विन्दुमा

२०८० असार १२ गते १६:१३

काठमाण्डु ,१२ असार- साताको तेस्रो कारोवाररको दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक ९२.६७ प्रतिशत० ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ । सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको...

शेयर बजार ६२.२१ अंकले बढ्यो, साढे ६ अर्बको कारोबार

२०८० असार १० गते १६:२४

कठमाण्डु, १० असार- साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो । नेप्से ६२ अंकले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ ।आइतबार कारोबारमा आएका २७५ कम्पनीको १...

नेप्से परिसूचक १४ अंकले घट्यो

२०८० असार ६ गते १५:४९

काठमाण्डु,६ असार- बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ बिन्दुमा कायम भएको छ । यस्तै आज ८६ लाख ५१ हजार १६४ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६०...

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८० असार ५ गते ११:३५

काठमाण्डु ,५ असार- नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको बताएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र...

घोराही सिमेन्टको आइपिओ निष्कासन रोक्का

२०८० असार ४ गते १६:११

काठमाण्डु, ४ असार- धितोपत्र बोर्डले तत्काललाई घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरेरनगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो। कम्पनीले तोकेको दिनमा जवाफ...

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात

२०८० असार ४ गते १४:००

काठमाण्डु, ४ असार- चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो । यस अवधिमा ३ करोड १० लाख किलोग्राम...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

२०८० असार ४ गते १२:३५

काठमाण्डु, ४ असार- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन एक लाख १२ हजार,मा कारोवार भइ  रहेको छ। आइतबार छापावाल सुन एक लाख १२ हजार रुपैयाँमै कारोवार भएको थीयो। यस्तै आज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us