काठमाण्डु ,४ साउन- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन...
काठमाण्डु ,३ साउन- साताको चौथो कारोवारको दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा कायम भएको छ । आज ८६ लाख ७४ हजार १०९ कित्ता शेयरको कारोबार हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार...
काठमाण्डु,३ साउन-, बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको जनाएको छ। आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको छ । भने...
काठमाण्डु, २ साउन- आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि...
काठमाण्डु ,२ साउन- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुस।र आज सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख...
काठमाण्डु, १ साउन– आर्थिक वर्ष २०८०/०८१ को को पहिलो कारोबार दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४७.०७ बिन्दुले बढेर २१४४.१६ अंकमा पुगेको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री...
काठमाण्डु,१ साउन-सन नेपाल लाइफ इन्स्योरेन्सले आज देखि प्रिमियमा आइपिओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको छ। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित...
एजेन्सी– ट्वीटरको कमाइमा ५० प्रतिशतले गिरावट आएको छ । ट्वीटर सञ्चालक एलन मस्कले कमाई आधाले घटेको जानकारी दिएका हुन् । विज्ञापनबाट हुने आम्दानी घटेसँगै नाफा घटेको उनले बताए । ‘हाम्रो नगद प्रवाह घटेको छ’, एक ट्वीटको जवाफमा उनले भनेका छन्, ‘नगद प्रवाह सकारात्मक हुन...
काठमाण्डु,३१ असार- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भएको छ। सरकारले नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरू गर्ने निर्णय गरेको हो। योसँगै सरकारले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने...
काठमाण्डु, ३१ असार– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो । पेट्रोलमा प्रतिलिटर ३४ पैसा र डिजेलमा २ रुपैयाँ ४७ पैसा घटाएर पठाएको आयल निगमले जनाएको छ । निगम...
काठमाण्डु ,२९ असार–लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंक मर्जर भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए...
काठमाण्डु ,२८ असार- साताको अन्तिम कारोबारको दीन नेप्से दोहोरो अंकले घटेको छ । बिहिबार नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा कायम भएकोहो। यसदिन बजारमा ९३ लाख ८२ हजार ४४० कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको...