सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० साउन ३ गते १२:१७ मा प्रकाशित

काठमाण्डु,३ साउन-, बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको जनाएको छ। आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको छ ।

भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस्तै आज तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us