अर्थ

२१ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम २ अर्बभन्दा बढी

२०८० साउन १४ गते १५:५१

कठमाण्डु, १४ साउन- लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आइतबार पनि घटेको छ । आइतबार नेप्से सूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा ओर्लिएको हो । आज सेयर बजारमा ६८ लाख ६० हजार ४२ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८...

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०८० साउन १४ गते १२:०७

काठमाण्डु, १४ साउन- आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८० साउन १२ गते १२:५२

कठमाण्डु, १२ साउन- साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन एक लाख १२...

साताको अन्तिम कारोबार दिनमा पनि सेयर बजारको ओरालो यात्रा रोकिएन

२०८० साउन ११ गते १६:२९

काठमाण्डु, ११ साउन- लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा कायम भएको छ । आज सेयर बजारमा ६२ लाख ७१ हजार ७७७ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ४२ करोड ५७ लाख ८०...

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०८० साउन ११ गते ११:४०

काठमाण्डु, ११ साउन- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक...

एक दिन पनि टिक्न सकेन लगानीकर्ताको उत्साह

२०८० साउन ८ गते १६:३५

काठमाण्डु, ८ साउन– नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदै गर्दा आइतबार उछाल आएको शेयर बजारमा सोमबार करेक्सन देखिएको छ । सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२५०. ५० बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६. १४ अंक घटेको...

अर्थमन्त्रीद्वारा मौद्रिक नीतिको प्रशंसा

२०८० साउन ८ गते १२:१४

बुटवल, ८ साउन– अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको समर्थन गरेका छन् । प्रेस युनियनले बुटवलमा गरेको पत्रकार भेटघाटमा महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने दाबी गरे । मौद्रिक नीति लगानी मैत्री रहेको उनको भनाइ थियो । ‘आर्थिक वृद्धि...

घर बनाउन चाहनुहुन्छ ? पाउनुहुनेछ दुई करोड ऋण

२०८० साउन ७ गते २२:४९

काठमाण्डु, ७ साउन– घर बनाउन चाहनेले अधिकतम दुई करोड रुपैयाँ ऋण पाउने भएका छन् । नेपाल राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो घर बनाउन चाहनेले अधिकतम २ करोड रूपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको हो । यसअघि पहिलो घर बनाउन चाहनेले १ करोड ५०...

मौद्रिक नीति सार्वजनिकसँगै शेयर बजारमा उछाल

२०८० साउन ७ गते १६:०४

कठमाण्डु, ७ साउन-  मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ६३.२४ अंकले अंकले बढ्दै २२ सय २७.१६ अंकको विन्दुमा उक्लिएको छ । यस्तै आज बजारमा १ करोड २० लाख २ हजार...

विदेश जाने नेपालीले २५ सय डलर सटही सुविधा पाउने

२०८० साउन ७ गते १५:२७

कठमाण्डु, ७ साउन- अब विदेश भ्रमणमा जाने नेपाली २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को लागि मौदिक नीति सार्वजनिक गर्दैभारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने व्यवस्था गरेको हो।...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८० साउन ७ गते १२:२७

काठमाण्डु, ७ साउन- आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।आज आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको...

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

२०८० साउन ५ गते १२:१२

काठमाण्डु,५ साउन- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ऋाज सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us