अर्थ

दाना भन्दै कपडा र काजु ल्याउने दुई ट्रक नियन्त्रणमा, चालक फरार

२०८० भदौ ९ गते १४:०१

भैरहवा, ९ भदौ– भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायतका सामान बरामद गरेको छ । प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको अवस्थाम ती सामान लोड गरिएको दुईवटा ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भैरहवा भन्सार कार्यालय...

आज पनि बढ्यो शेयर बजार

२०८० भदौ ६ गते १८:२२

काठमाण्डु, ६ भदौ– शेयर बजार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । साताको चौथो दिन बुधबार पनि नेप्से बढेको छ । बुधबार नेप्से २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटै समूहका परिसूचक हरियाली भयो । नेप्सेसँगै कारोबार...

नेप्सेमा भारी गिरावट

२०८० भदौ ३ गते १६:५३

काठमाण्डु, ३ भदौ– साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेप्से २१.९९ अंकले गिरावट भएको हो । योसँगै नेप्से २०११.१४ बिन्दुमा झरेको छ । गत साता लगातार तीन दिनसम्म बढेको नेप्सेमा बिहीबार सामान्य गिरावट आएर बन्द भएको थियो...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८० साउन ३० गते २२:५१

काठमाण्डु, ३० साउन– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समिति बैठकले बुधबार राति १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । निगमद्वारा मंगलबार जारी विज्ञप्तिमा पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा...

सेयर बजारमा दोहोरो अंकको सुधार

२०८० साउन २८ गते १८:५५

काठमाण्डु, २८ साउन– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत...

सर्वसाधारणलाई आईपीओ जारी गर्दै विद्युत प्राधिकरण

२०८० साउन २५ गते १८:०५

काठमाण्डु ,२५ साउन- नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले यसबारे बारेमा जानकारी दिएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको बताए। हाल प्राधिकरणको वास्तविक सम्पत्ति...

सुनचाँदीको मूल्य आज पनि घट्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० साउन २५ गते १३:११

काठमाण्डु ,२५ साउन- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ...

झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी

२०८० साउन २४ गते १६:१८

काठमाण्डु, २४ साउन- धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन...

उच्च अंकले बढ्यो नेप्से

२०८० साउन २४ गते १६:०१

काठमाण्डु, २४ साउन- लगातार घटिरहेको शेयर बजारमा बुधबार एक्कासि उच्च अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ४१.०६ अंकले बढेको हो । बजार २०६०.९१ विन्दुमा उक्लियो । यो २.०३ प्रतिशतको वृद्धिदर हो । यस दिन २६५ वटा धितोपत्रको ५० लाख १० हजार ७१६ कित्ता सेयर...

सुनचाँदीको मूल्य आज पनि घट्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० साउन २३ गते १३:१६

काठमाण्डु, २३ साउन- नेपाली बजारमा दोस्रो दिन सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर कारोबारमा आएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो,क-कसले भर्न पाउँछन ?

२०८० साउन २३ गते १२:४७

काठमाण्डु, २३ साउन- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मंगलबार देखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको छ। जस्मा कम्पनीले प्रतिसेयर...

नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

२०८० साउन २२ गते १५:५१

काठमाण्डु, २२ साउन– नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्रभु बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो। कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us