अर्थ

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

२०८० भदौ ३० गते ८:३४

काठमाण्डु, ३० भदौ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार...

चिनी आयातमा ५० प्रतिशत राजश्व छुट दिने सरकारको निर्णय

२०८० भदौ २९ गते १९:०८

काठमाण्डु, २९ भदौ– चिनीमा कालोबजारी भएपछि सरकारले आफू मातहतका दुई निकाय साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुटमा चिनी आयात गर्न दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ती दुवै निकायलाई १०/१० हजार मेट्रिक टन...

दुई हजार नाघ्यो नेप्से

२०८० भदौ २७ गते १९:५१

काठमाण्डु, २७ भदौ– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा पुगेको छ । यो गत ७ भदौमा भएको बिन्दु हो । गत बिहीबार नेप्से गत बिहीबार १९३२.४५ को बिन्दुमा...

मेस्सीका चर्को समर्थक थिए सुवास नेम्वाङ

२०८० भदौ २७ गते ७:५०

काठमाण्डु, २७ भदौ– कतार विश्वकप सुरू हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, ‘मलाई साह्रै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन्...

सेयर बजारमा हरियाली

२०८० भदौ २५ गते १५:३८

काठमाण्डु, २५ भदौ– साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी वृत्ति भएको छ । नेप्सेमा सोमबार ४४.३० अंकले वृद्धि भएको हो । बजारमा सबै उपसमूहमा हरियाली छाएको छ । यद्यपि कारोबार रकम भने बढेन सकेन । २७८ कम्पनीको ४७ लाख ४२...

अब नेपालमै विद्युतीय गाडी उत्पादन हुने

२०८० भदौ २० गते १५:१६

काठमाण्डु, २० भदौ– सरकारले नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने गर िप्रक्रिया अघि बढाएको छ । काठमाण्डुको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबमा बुधबार विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन उदघाटन गर्दै ऊर्जा, जलश्रोत था सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि नीतिगत र कानूनी प्रबन्ध...

फास्ट चार्जिङ क्षमताका ५१ चार्जिङ स्टेशनको एकै दिन उदघाटन

२०८० भदौ २० गते १५:०७

काठमाण्डु, २० भदौ– नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा एकै साथ ५१ वटा चार्जिङ स्टेशन निर्माण गरेको छ । विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा उदघाटन...

सामान्य अंकले बढ्यो सेयर

२०८० भदौ १८ गते १८:२०

काठमाण्डु, १८ भदौ– सेयर बजार मापक नेप्से परिसूचक साताको दोश्रो कारोबार दिन सोमबार सामान्य अंकले बढेको छ । नेप्से ७.०४ अंकले बढेर १९६७.८३ बिन्दुमा पुगेको छ । २ सय ७० धितोपत्रका ३४ लाख ३२ हजार २ सय ६७ कित्ता सेयर एक अर्ब नौ करोड...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि

२०८० भदौ १५ गते ७:५२

काठमाण्डु, १५ भदौ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको गएराति अबेर बसेको बैठकले डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाउने निाणर््य गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ तथा खाना...

नेप्सेमा गिरावट, कारोकार रकम भने वृद्धि

२०८० भदौ १३ गते १६:५१

काठमाण्डु, १३ भदौ– सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि सामान्य गिरावट आएको छ । । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक २.८२ अंकले घटेको हो । योसँगै नेप्से १९९०.५९ को विन्दुमा झरेको छ । कारोबारमा आएका १३ उपसूचक मध्ये व्यापार र होटल तथा...

सेयर बजारमा सामान्य गिरावट

२०८० भदौ १२ गते १७:४७

काठमाण्डु, १२ भदौ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । साताको तेश्रो कारोबार दिन नेप्से ५ दशमलब ०५ अंकले घटेर १ हजार ९ सय ९३ दशमलब ४२ अंकमा झरेको हो । बजारमा दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात...

ओरालो लाग्यो नेप्से

२०८० भदौ १० गते १८:२४

काठमाण्डु, १० भदौ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक परिसूचक नेप्से २० दशमलब ५४ अंकले घटेको छ । नेप्से घटेर १९९३ दशमलब ३८ बिन्दुमा आइपुगेको छ । गत मंगलबार नेप्से १९८० को टेवा परीक्षण गरेर फर्किएको थियो । नेप्सेले टेवा बिन्दु पार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us