अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र खाना पकाउने ग्यासको बढ्यो

२०८० कार्तिक १४ गते २०:३६

काठमाण्डू, १४ कात्तिक–नेपाल आयल निगमले डिजेल रमट्टितेलको मूल्य घटाएको छ । मंगलबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ । बुधबार बिहानदेखि पहिलो वर्गको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६१, दोस्रो वर्गको १६३ र तेस्रो...

छठसम्म डिशहोम फाइबर नेट जोड्नेलाई एक वर्ष निःशुल्क सेवा

२०८० कार्तिक १३ गते १२:५७

काठमाण्डौं, १३ कात्तिक– डिशहोम फाइबरनेटले बडादसैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफरको अवधि थप गरेको छ । डिशहोमले आफ्ना ग्राहक वर्गका लागि एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर लिन पाउने अफर...

सहकारी ठगी गर्ने पाँच जना पक्राउ

२०८० कार्तिक १३ गते ८:५४

काठमाण्डु, १३ कात्तिक– बचतकर्ताको रकम घोटला गरेका लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राई छन् ।...

सोनापुरका आइपिओ खरिद कर्तालाई पहिलो गाँसमै ढुंगा !

२०८० कार्तिक १२ गते १२:५२

काठमाण्डु, १२ कात्तिक– सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर दोश्रो बजारमा कारोबार सुरु भएकै दिन ओरालो लागेको छ । २ असोजमा नेप्सेमा सुचीकृत भएपछि कम्पनीको पहिलो कारोबार आइतबारदेखि सुरु भएको हो । कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ । कम्पनीले...

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

२०८० कार्तिक ८ गते १६:१९

काठमाण्डू, ८ कात्तिक–एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ ।उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा  मंगलबार साँझ  मृत्यु भएको हो । श्रेष्ठको बुधबार अन्त्येष्टि गरिएको छ । उनकैयोजनामा एभरेष्ट बैंकले नै सञ्चालनमा ल्याएको कम दाउराले शव जलाइने प्रविधि (वुडन क्रिमेटरी) मा अन्त्येष्टि...

दसैंको अन्तिम कारोबार दिन घट्यो सेयर बजार

२०८० कार्तिक २ गते १८:३३

काठमाण्डु, २ कात्तिक– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ । नेप्से सामान्य अंकले घटेर बन्द भएको छ ।  नेप्से ४.०५ अंकले घटेको हो । बुधबार नेप्सेमा ४३.२७ अंकले वृद्धि भएको थियो । नेप्से घटेपनि कारोबार रकम भने केह बढेकोछ । अघिल्लो...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

२०८० असोज ३० गते १६:४७

काठमाण्डु, ३० असोज– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा पुगेको हो । बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै त्यसको सकारात्मक असर सेयर बजारमा परेको हो । नेप्से बढे पनि कारोबार...

खाद्य कम्पनीले कति तोक्यो खसीबोका र च्याङ्ग्राको मूल्य ?

२०८० असोज ३० गते ८:४०

chyangra काठमाण्डु, ३० असोज– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्यांग्राको मूल्य निर्धारण गरेको छ । कम्पनले आजदेखि दसैंका लागि खसीबोका बिक्री गर्दैछ । जीउँदो खसीबोका प्रतिकिलो ६ सय ८० रूपैयाँमा बेच्ने कम्पनीले जनाएको छ । च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ६०...

दसैंका लागि आजदेखि नयाँ नोट बजारमा

२०८० असोज २९ गते १०:५०

काठमाण्डु, २९ असोज– नेपाल राष्ट्रबैंले आजदेखि बडादसैंका लागि नयाँ नोट वितरण थालेको छ । राष्ट्रबैंकले एक सूचना जारी गर्दै नयाँ नोट साट्ने सुविधा उपलब्ध गराएको जानकारी दिएको हो । दसैंका लागि १० अर्ब बढीको नयाँ नोट बजारमा पठाउने राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश...

सोनापुर मिनरल्सको आईपिओ बाँडफाँट

२०८० असोज २४ गते ११:१७

काठमाण्डु, २४ असोज– सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलल गोलाप्रथामार्फत् १० लाख ३२ हजार १ सय ३२ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरेको हो । बाँडफाँटबाट बाँकी रहेो ८ कित्ता सेयर भने आवेदकहरु मध्येबाट एक...

सेयर बजारमा निराशाः ४ महिनाअघिकै बिन्दुमा पुग्यो नेप्से

२०८० असोज २३ गते १७:००

काठमाण्डु, २३ असोज– सेयर बजार परिसूचक नेप्से चार महिना यताकै न्यून बिन्दुमा झरेको छ । यसअघि गत जेठ २१ गते १८६६ बिन्दुबाट उकालो लागेको नेप्से करिब सोही बिन्दुमा झरेको छ । मंगलबार १९ अंकले घटेर घटे नेप्सेले १८८९ बिन्दु छोएको छ । यो साता...

सेयर बजारमा निरन्तर गिरावट

२०८० असोज २२ गते १६:४२

काठमाण्डु, २२ असोज– साताको दोश्रो कारोबार दिन सोमबार पनि सेयर बजार मापक नेप्से ओरालो लागेको छ । सोमबार १२।५८ अंकले घटेर १९०८।६६ विन्दुमा आएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड बनाए पनि लगानीकर्तामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us