काठमाण्डु, २४ मंसिर– साताको पहिलो कारोबार दिन आइतबार कारोबार सुरु हुने बित्तिकै सेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले सर्किट ब्रेक लागेको छ । कारोबार सरु भएको ५ मिनेटमै नेप्से ४ प्रतिशत अर्थात ७४ अंकले बढेर १९२६ बिन्दुमा पुगेको छ । पाँच मिनेटमै १६ करोड...
काठमाण्डु, २२ मंसिर– आन्तरिक राजश्व विभागले देशभित्रै उत्पादित आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गरेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै आन्तरिक उत्पादनको आलु र प्याजको खरिद–बिक्रीमा भ्याट नलाग्ने जानकारी दिएको हो । पूर्वप्रतिबद्धताविपरीत आलु–प्याजमा भ्याट लगाइएको भन्दै व्यापारीले...
काठमाण्डु, १७ मंसिर– आज आइतबार नेपाली बजारमा सुनचादीँको मुल्य बढ्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज १ हजार ८ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम...
काठमाण्डु, १४ मंसिर– सेयर बजारको ओरालो यात्रा सोमबार पनि रोकिएन । लगातार घट्दै आएको सेयर बजार मापक नेप्से बिहीबार चौथो दिन पनि दिन पनि घटेर बन्द भएको हो । बिहीबार नेप्से १८ अंकले घटेर १८५८.५३ बिन्दुमा पुगेको छ । कारोबार रकममा भने केही वृद्धि...
काठमाण्डु, १३ मंसिर– आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार र मंगलबार पनि सुनको मूल्य अहिलेसम्मकै...
काठमाण्डु, १२ मंसिर– आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै, आज...
काठमाण्डु, १० मंसिर– काठमाण्डु महानगरपमलिकाले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चौमासिकमा २७ दशमलव ११ प्रतिशत राजस्व संकलन गरेको छ । साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेले जानकारी दिएका...
काठमाण्डु, १० मंसिर– आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख...
काठमाण्डु, ७ मंसिर– सरकारले दुई उत्कृष्ट करदातालाई सिंहदरबार प्रवेशका लागि उक वर्षे विशेष पास उपलब्ध गराउने भएको छ । कर सप्ताह तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुस्कारले उक्त घोषणा गरेका हुन् । उनले बिहीबारदेखि नै उक्त व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन...
काठमाण्डु, ६ मंसिर– डिशहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगा स्टार’ योजनाअन्तर्गत आगामी हप्ता मेगास्टार घोषणा हुँदैछ । आगामी ११ मंसिरमा लक्की ‘ड्र मार्फत’ डिशहोम मेगा स्टारको छनौट हुनेछ । गत असोज १ देखि मंसिर ११ गते मध्याह्न १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन...
काठमाण्डु, ५ मंसिर– सेयर बजार मापक नेप्सेमा मंगलबार उच्च गिरावट भएको छ । मंगलबार नेप्से २३.८२ अंकले घटेर १ हजार ८ सय २९ बिन्दुमा झरेको हो । यसअघि मंगलबार नेप्सेमा १ अंकको वृद्धि भएको थियो । अधिकांश बाणिज्य बैंकले व्याजदर घटाएकाले तिहारलगत्तै लगानीकर्ता सेयर...
काठमाण्डु, ४ मंसिर– २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको थियो । यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेर आएको निगम स्रोतले जानकारी दिएको...