काठमाण्डु, ४ पुस– आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बैठकले उखुको प्रतिक्विन्टल न्यूनतम खरिद मूल्य ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिने भएको छ । नयाँ हलमा...
काठमाण्डु, २ पुस– आज सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ...
काठमाण्डु, १ पुस– सेयर बजार मापक नेप्से परिसूचकले २ हजारको बिन्दु पार गरेको छ । साताको पहिलो कारोबार दिन २७।७५ अंकले बढेर नेप्से २०२२.३५ बिन्दुमा पुगेको छ । यो पछिल्लो तीन महिना यताकै उच्च वृद्धि हो । गत असोजमा बजार २ हजारभन्दा केही मुनि...
काठमाण्डु, २८ मंसिर– नेपालमा मूल्यवृद्धि पछिल्लो २४ महिनायताकै न्यून भएको छ । नेपाल राष्ट्रबैंकले जारी गरेको पछिल्लो आर्थिक प्रतिवेदनमा उल्लेख तथ्यांकले समग्र वस्तुको मूल्य वृद्धिदर २४ महिना यताकै तल्लो बिन्दुमा झरेको देखाएको हो । बैंकका अनुसार गत कात्तिकमा मासिक मूल्य वृद्धिदर ५.३८ प्रतिशत छ...
काठमाण्डु, २८ मंसिर– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ६.५५ अंकले बढेको छ । तीव्र उतारचढावबीच नेप्से ६.५५ अंकले बढेर १९९४.६० बिन्दुमा कारोबार बन्द भएको हो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.२६ प्रतिशतले बढेको छ । ९५...
काठमाण्डु, २७ मंसिर– अन्तिमसम्म वृद्धि निरन्तरता नभएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २.६o अंकको वृद्धिसँगै रोकिएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक २ हजारको विन्दुमा पुगेको थियो । तर, अन्तिम समयमा निरन्तर खुम्चिँदै जम्मा २ अंकको वृद्धिसँगै बन्द भएको छ...
काठमाण्डु, २७ मंसिर– अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको दाबी गरेका छन । आज बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र...
काठमाण्डु, २७ मंसिर–अर्थतन्त्री डा प्रकाशशरण महतले सरकारको पुँजीगत खर्च र राजस्वको संकलन गत वर्षभन्दा सुधार भएको बताएका छन । आज (बुधबार) अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले यस्तो बताएका हुन । उनले पुँजीगत खर्च गत वर्ष भएको भन्दा ६ प्रतिशतले बढेको जनाएका पनि...
काठमाण्डु, २७ मंसिर– धेरै समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा पुगेको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४/१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत भएको हो । नेपाल राष्ट्र बैंकले...
काठमाण्डु, २६ मंसिर– आज (मंगलबार) अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।आज एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि...
काठमाण्डु, २५ मंसिर– साताको पहिलो दिन हिजो आइतबार पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार आज भने तीव्र उतारचढाव देखिएको छ । १०:३० बजे खुलेको प्रि–ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो । ११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६...
काठमाण्डु,२४ मंसिर– आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन...