अर्थ

सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्ब २६ करोड बजेट ल्यायो

२०८० असार १ गते १७:४४

काठमाण्डु, १ असार– कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष ०८०–०८१ को लागी २९ अर्ब २६ करोड ५९ लाख बजेट विनियोजन गरेको छ । आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ...

लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडको बजेट ल्यायो

२०८० असार १ गते १७:२३

काठमाण्डु, १ असार– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष ०८०–०८१ को लागी ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट विनियोजन गरेको छ । आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल...

सुदूरपश्चिम प्रदेशमा बजेट भाषण सुरु

२०८० असार १ गते १७:१५

काठमाण्डु, १ असार– सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट भाषण सुरु भएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट भाषण सुरु गरेका छन ।...

विदेशीले सहयोग रोक्ने धम्कीपछि गाँजा प्रतिबन्ध भएको हो: अर्थमन्त्री महत

२०८० जेठ २९ गते १५:१०

काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध गरिएको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए...

बजेट कठिन परिस्थितिमा आएको हो, समस्या एकै पटक सल्टाउन सकिन्नँ: अर्थमन्त्री महत

२०८० जेठ २९ गते १४:१०

काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो,...

करका दर लक्षित घरानामा केन्द्रित छैनन् : अर्थमन्त्री महत

२०८० जेठ २९ गते १३:५६

काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले भने, ‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र...

सुनचाँदीको मूल्य स्थिर

२०८० जेठ २८ गते १२:१२

काठमाण्डु, २८ जेठ -आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत...

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई विद्युतीय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने

२०८० जेठ २७ गते १५:४१

काठमाण्डु, २७ जेठ– एनएमबि बैंक र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाख सम्मको चालु पूँजी कर्जा प्रदान...

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

२०८० जेठ २१ गते १२:२०

काठमाण्डु २१जेठ – साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुना आज तोलामा १ हजार ७०० रुपैयाँ घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

२०८० जेठ १९ गते १२:०२

काठमाण्डु ,१९ जेठ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लोेकारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो। आज सुन प्रतितोला एक...

तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतलाई

२०८० जेठ १८ गते १५:१४

कठमाण्डु, १८ जेठ- तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा...

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी,कतिमा हुँदैछ कारोबार ?

२०८० जेठ १८ गते ११:५७

काठमाण्डु ,१८ जेठ- बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको बताएको छ। आज सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us