अर्थ

तीन पटकको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित, ६ प्रतिशत बढ्यो नेप्से

२०८० फागुन २१ गते १२:४८

काठमाण्डु, २१ फागुन– आज सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द भएको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ । प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार केहीँ मिनेटमा नै पहिलो...

सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

२०८० फागुन २१ गते १२:४१

काठमाण्डु, २१ फागुन– सत्ता समिकरण फेरबदल सँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक वृद्धि भएपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत वृद्धि भएको हो...

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ४ हजार बढीको सहभागिता

२०८० फागुन १६ गते १९:२४

काठमाण्डू, १६ फागुन-  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक...

तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओद्वय न्यौपाने र गौतम पक्राउ

२०८० फागुन १५ गते १२:४१

काठमाण्डु, १५ फागुन– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । उनीसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी...

आगामी वर्ष थप सरकारी संस्थान निजीकरण गरिने: अर्थमन्त्री महत

२०८० फागुन १४ गते १४:४४

काठमाण्डु, १४ फागुन–अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने बताएका छन । पछिल्लो समय रुग्ण रहेका सार्वजनिक संस्थानको निजीकरण हुन सकेको छैन । उल्टै सरकारले नै बन्द उद्योगहरु चलाउन प्रयास गरिरहेको छ । तर, त्यसको विपरीत अर्थमन्त्री महतले आगामी...

संघीय बजेटमा तीन करोडभन्दा माथिका योजना मात्र राखिने

२०८० फागुन १२ गते १२:४४

काठमाण्डु, १२ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्रीले संघीयता बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । ‘बजेटमा कनिका छर्ने तरिकाले...

सात महिनामा नेपाललाई ८ खर्ब ११ अर्ब व्यापार घाटा

२०८० फागुन ९ गते १३:४१

काठमाण्डु, ९ फागुन– चालू आर्थिक वर्ष (आ.व) ०८०/८१ को पछिल्लो ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा लागेको छ । गत साउनदेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा नेपाललाई लागेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरीएकोछ ।...

पाँचथरको डेरी बजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा

२०८० फागुन ८ गते १९:३६

पाँचथर, ८ फागनु– ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका–१२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २ सय ७५ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने,...

सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ: राष्ट्र बैंक

२०८० फागुन ८ गते १७:२६

काठमाण्डु, ८ फागुन– नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ । राष्ट्र बैकंले...

सेयर बजारमा दोहोरो अंकको गिरावट

२०८० फागुन ६ गते १९:१०

काठमाण्डु, ६ फागुन– साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा सीमित भएको हो । ३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर ३ अर्ब...

देशलाई ठूलो आर्थिक संकटबाट बचाइयोः प्रधानमन्त्री

२०८० फागुन ६ गते १६:००

काठमाण्डु, ६ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई ठूलो आर्थिक संकटबाट बचाइएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले एक वर्षअघि मुलुकमा ठूलै आर्थिक संकटको जोखिम रहेको र अहिले संकटबाहिर आएको बताए । यद्यपि उत्पादन बढाउने, रोजगारी श्रृजना...

 संसदले पारित गरेको बजेट कटौती गरिएको छैन: अर्थमन्त्री महत

२०८० फागुन ४ गते १४:४३

काठमाण्डु, ४ फागुन– अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन  । उनले शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन । उनले संसदले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेटको कटौती नभएको बताएका छन । ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us