अर्थ

नेप्से २८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब नाघ्यो

२०८० असार २४ गते १६:२५

काठमाण्डु ,२४ असार- साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा बन्द भएको हो । आज बजारमा ८३ लाख ५२ हजार ५७६ कित्ता सेयरको खरिदबिक्री हुदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार...

सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० असार २४ गते १२:५६

काठमाणडु, २४ असार-आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो। आज छापावाल सुनको मूल्य ७ सयले बढेर एक लाख ११ हजार ३ सय रूपयमा कारेवार...

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

२०८० असार २२ गते १२:४८

काठमाण्डु,२२ असार- साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो।आज छापावल सुनको मूल्य प्रतीतोला एक लाख १० हजार ६ सय र तेजावी...

सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० असार २१ गते १४:२९

काठमाण्डु,२१ असार –  बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो। आज छापावाला सुन तोलाको १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १...

सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० असार २० गते १३:०३

काठमाण्डु ,२० असार- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य बढेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले...

१२ अंकले बढ्याे नेप्से,कारोबार रकम २ अर्बमा खुम्चियो

२०८० असार १९ गते १५:४३

काठमाण्डु,१९ असार- साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२.७३ अंकले बढेको हो। आज बजारमा ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५७ करोड ६१ लाख ४० हाजर १२८ रुपैयाँको कारोबार भएको छ...

सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० असार १९ गते १३:०६

काठमाण्डु ,१९ असार- मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख १०...

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

२०८० असार १८ गते २१:१५

काठमाण्डु, १८ असार– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ देखि ७ रुपैयाँसम्म घटाएको छ । काठमाडौंमा अब...

नेप्सेमा २१ अंककाे गिरावट

२०८० असार १८ गते १५:५४

काठमाण्डु,१८ असार- साताको दोस्रो कारोवारको दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से २१.३२ अंकले घटेर २०७५.३२ बिन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड...

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

२०८० असार १८ गते ११:४३

काठमाण्डु ,१८ असार- सोमबार नेपाली बजारमा सुन सुनचाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम...

भारतबाट बढेर आयो डिजेलको मूल्य

२०८० असार १७ गते १८:१८

काठमाण्डु ,१७ असार- भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानाकारी दिएको छ। नीगमका प्रवक्ता...

उच्च अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बभन्दा बढी

२०८० असार १७ गते १६:३७

काठमाण्डु ,१७ असार- साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा कायम भएको हो ।यस्तै आन कारोबार रकम ५ अर्ब नाघेको छ । आजको दिन विभिन्न कम्पनीका १ करोड १३ लाख २३ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us