सुपर मादी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डु टुडे २०७९ माघ १२ गते १४:२७ मा प्रकाशित

काठमाण्डु ,१२ माघ -सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन  आज आजसम्म दिन सकीने छ।

कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको थीयो। कम्पनीले पहिलो चरणअन्तर्गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकहरुको लागि आईपीओ निष्काशन गरेको थियो।

यसअघि कम्पनीले १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गरेको हो ।कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us