अर्थ

‘आर्थिक उन्नति र समृद्धिको आधार पर्यटन’

२०७० मंसिर १४ गते २:५५

गोरखा, १४ मंसिर–एकीकृत नेकपा (माओवादी) का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको आर्थिक उन्नति र समृद्धिका लागि पर्यटन विकासको विकल्प नभएको बताएका छन् । गोरखाजस्तो ऐतिहासिक जिल्लाको महत्व विश्वसामु चिनाउन नसकिएको भन्दै उनले पर्यटन विकासका लागि बनाइएका कार्ययोजना अब लागू गर्नुपर्नेमा जोड दिए...

लघुवित्त कार्यक्रम प्रभावकारी

२०७० मंसिर १४ गते २:४०

अत्तरिया, १४ मंसिर– कैलालीमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । लघुवित्त कार्यक्रममार्फत बिनाधितो कर्जा प्रवाह गरिएपछि यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । किसानले छ वर्षअघि लघुवित्त कार्यक्रम ल्याएपछि विपन्न वर्गका महिलाको आयआर्जनमा सुधार आएको छ...

वृद्धाश्रमलाई कुवेतका नेपालीको आर्थिक सहयोग

२०७० मंसिर १३ गते १६:१६

पोखरा, १३ मङ्सिर–रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपालीहरुको संस्था जनजागृति युवा समाजले पोखरा वृद्धाश्रमलाई रु ३५ हजार ७०० सहयोग गरेको छ । समाजका अध्यक्ष दीपक क्षेत्रीले पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले बिहिवार आयोजित एक समारोहमा सो रकम हस्तान्तरण गर्नुभयो । सो अवसरमा वृद्धवृद्धालाई बिस्कुटसमेत...

खानै-खानाको महोत्सव पोखरामा

२०७० मंसिर १३ गते १३:०४

पोखरा, १३ मंसिर– दोस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएशनद्वारा यो महोत्सवको आयोजना गरिएको हो । कास्कीका चारवटै क्षेत्रबाट संविधानसभामा निर्वाचित सभासद्ले संयुक्तरुपमा परेवा उडाई महोत्सवको शुभारम्भ गरेका थिए ।...

११ आयोजनाको निवेदन खारेज

२०७० मंसिर १३ गते १०:३८

काठमाण्डु, १३ मंसिर– सरकारले विद्युत् उत्पादन अनुमतिपत्र पाऊँ भनी निवेदन दिएका विभिन्न ११ वटा आयोजनाको निवेदन खारेज गरेको छ । आवश्यक योग्यता नपुगेको र समयमा नै निर्माणकार्य सुरु नगरेको भन्दै ती आयोजनाको निवेदन खारेज गरिएको हो । विद्युत विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थकाअनुसार...

विद्युत चोरी नियन्त्रणमा तीव्रता

२०७० मंसिर १३ गते १०:२४

चितवन, १३ मंसिर– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिने भएको छ । चाडपर्व र चुनावको समयमा रोकिएको अभियानलाई केन्द्रले तीव्र पार्ने जनाएको छ  । हिउँदको समयमा विद्युत भार कटौती कम गर्न पनि चुहावट नियन्त्रण अभियान प्रभावकारी हँुदै गएको...

दुई लाख बढीको चिनी र विस्कुट बरामद

२०७० मंसिर १३ गते १०:११

महोत्तरी, १३ मंसिर– भारतबाट भन्सार छली ल्याइएको  रु दुई लाखभन्दा बढी मूल्यका किराना सामान महोत्तरी प्रहरीले आज सुन्दरपुरबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाबाट गएको गस्ती टोलीले सुन्दरपुर–८ स्थित बाटाबाट भन्सार छली नेपाल भित्र्याइएका पाँच क्विन्टल ५० किलो चिनी, १२ टिन र...

नेपाल र चीनबीच जहाज खरिद सम्झौता

२०७० मंसिर १३ गते ६:०५

काठमाण्डु, १३ मंसिर–नेपाल र चीन सरकारबीच जहाज खरिद सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुईवटा जहाज अनुदानमा र चारवटा ऋणबाट नेपाल ल्याउने सम्झौता भएको हो । अर्थमन्त्रालयमा भएको कार्यक्रममा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले सम्झौता पत्रमा हस्ताक्षर गरेका...

चिनी मिल सञ्चालन नहुँदा उखु क्रसरमा

२०७० मंसिर १३ गते १:२०

चन्द्रनिगाहपुर १३ मङ्सिर–रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा ढिलाइ भएपछि उखु किसानले क्रसर उद्योगमा उखु बिक्री गर्न थालेका छन् । उखु काटेर अन्य बाली लगाउन ढिलो भइसकेको भन्दै किसानले क्रसर उद्योगमा उखु बेच्न थालेका हुन् । चिनी मिलले भन्दा कम रकम दिने भए...

औद्योगिक ऐन ल्याउने सरकारको तयारी

२०७० मंसिर १३ गते १:१७

काठमाण्डु,१३ मङ्सिर–सरकारले औद्योगिक नीति कार्यान्वयनका लागि औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामामा बुधवारदेखि सुरु भएको ११ औं हस्तकला मेला तथा नवौंँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको उद्घाटन गर्दै उद्योग सचिव कृष्ण ज्ञवालीले नीति निर्माण भएको साढे तीन वर्षसम्म पनि नीति कार्यान्वयन...

भारु अभाव टर्दै

२०७० मंसिर १२ गते ११:३६

विराटनगर, १२ मंसिर– संविधानसभाको निर्वाचन सम्पन्न पश्चात विराटनगरलगायत पूर्वाञ्चल क्षेत्रमा भारतीय रुपैयाँको अभाव हटेको छ । केही महिना अघिसम्म यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणले भारतीय रुपैयाँ सटही गर्दा भारु १ सय साट्दा ६ रुपैयाँदेखि सातसम्म बढी दिनु पर्दथ्यो । भारतमा रहेका नेपाली संविधानसभा...

६ जना करदाता सम्मानित

२०७० मंसिर १२ गते ११:३२

झापा, १२ मंसिर– आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी राजस्व तिर्ने मेची अञ्चलका ६ जना करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले झापाका तीन जना र पहाडी जिल्लाका तीन जना गरी ६ जना करदातालाई भद्रपुरमा आयोजित कार्यक्रममा प्रमाणपत्रसहित सम्मान गरेका हुन् । सम्मानित हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us