अर्थ

सहकारी महासम्मेलनमा छलफल सुरु हुँदै

२०७० चैत १२ गते ४:१७

काठमाण्डु, १२ चैत –प्रथम राष्ट्रिय सहकारी महासम्मेलनमा आजबाट विभिन्न विषयगत छलफलहरु शुरु हुँदैछ । राजधानीको सोल्टी होटलमा हुने छलफलमा समतामूलक समाज निर्माण गर्न र समाज रुपान्तरण गर्न सहकारीलाई बलियो आधारको रुपमा विकास गराउने विविध विषयमा छलफल हुने राष्टिय सहकारी संघले जनाएको छ । महासम्मेलनमा...

फोहोरलाई मोहर बनाउने अभियान

२०७० चैत १२ गते ४:११

बुटवल, १२ चैत–घरबाट दैनिक निस्कने फोहोरलाई व्यवस्थापन गरी आयआर्जनको माध्यम बनाउन बुटवल नगरपालिकाले नगर क्षेत्रमा फोहर व्यवस्थापनसागै आयआर्जन योजना सुरु गरेको छ । नगरपालिकाको मझौला सहर एकीकृत सहरी वातावरण सुधार आयोजनाअन्तर्गत फोहरबाट मोहर प्राप्त गर्ने योजनाका साथ यस्तो योजना अगाडि सारेको हो । मझौला...

राष्ट्रिय सहकारी महासम्मेलनको राष्ट्रपतिबाट उद्घाटन

२०७० चैत ११ गते १२:१६

काठमाण्डु, ११ चैत – राष्ट्रिय सहकारी महासम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ महासम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले आज काठमाडौंको दशरथ रङ्गशालामा राष्ट्रिय झण्डा झण्डोत्तलन गरी उद्घाटन गरे । गरिबी, पछौटेपन, एकता, पुँजी सङ्कलन र बचत परिचालन, सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा सहकारीको महत्वलाई थप...

राष्ट्रिय गौरवका आयोजना कछुवाको गतिमा

२०७० चैत ११ गते ११:००

काठमाण्डु, ११ चैत – सरकारले विकास निर्माणको कामलाई प्रभावकारी बनाउने र छोटो प्रक्रियाबाट लगानी गर्ने उद्देश्यका साथ लगानी बोर्ड गठन गरेर केही महत्वपूर्ण आयोजनाहरू अगाडि बढाए पनि तिनको काम भने कछुवाको गतिमा मात्रै अगाडि बढेको छ । सोचेअनुरूप राष्ट्रिय गौरवका आयोजनाहरू अगाडि बढ्न नसक्दा...

अर्थतन्त्र माथि उठाउन अर्थमन्त्री महतको जोड

२०७० चैत ११ गते १०:५७

काठमाण्डु, ११ चैत – अर्थमन्त्री डा रामशरण महतले राजस्व सङ्कलनमात्र नभई देशको अर्थतन्त्रलाई माथि उठाउन जिम्मेवारीपूर्ण तवरले लाग्न मन्त्रालयसँग सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन् । राजधानीमा मंगलबार आयोजित भन्सार व्यवस्थापन तथा मूल्याङ्कन गोष्ठीको उद्घाटन गर्दै उनले व्यावसायिक रूपमा आफ्ना जिम्मेवारीलाई पूरा गर्ने हो भने...

सहकारी महासम्मलेन आजदेखि सुरु

२०७० चैत ११ गते ३:११

काठमाण्डु, ११ चैत – आज देखी राजधानीमा सहकारी महासम्मेलन सुरु हुँदैछ । नेपालमा पहिलो पटक हुन लागेको महासम्मेलनमा सहकारीको अबस्था र मोडलका विषयमा छलफल हुने बताइएको छ । तीन दिनसम्म चल्ने महासम्मेलनमा वेलायत, चीन, कोरीया, भारत, मलेसीया, श्रीलंका, थाइल्याण्ड, बङगलादेश, भुटानलगायत १२ देशका प्रतिनिधिको...

जलविद्युत आयोजनाः कागजमा मात्रै काम

२०७० चैत १० गते ११:०९

काठमाण्डु, १० चैत – सरकारले हालसम्म विभिन्न स्वरुपमा करिब २५ हजार मेगावाटभन्दा बढी क्षमताका लागि नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रलाई विद्युत उत्पादनको लागि अनुमतिपत्र दिएपनि उत्पादनको अवस्था भने दयनीय रहेको छ । सरकारले १०० मेगावाटभन्दा ठूला क्षमताका १९ वटा आयोजनालाई सर्वेक्षणको अनुमतिपत्र प्रदान...

संविधानमा सहकारीको भूमिका खोजिने

२०७० चैत १० गते ८:३०

काठमाण्डु, १० चैत – सहकारीलाई नयाँ सोच र दृष्टिकोणबाट सञ्चालन गर्ने उद्देश्यले पहिलो पटक मंगलबारदेखि काठमाण्डुमा राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । चैत ११–१३ गतेसम्म आयोजना हुने महासम्मेलनको उद्घाटन राष्ट्रपतिले दशरथ रङ्गशालामा गर्ने कार्यक्रम छ । सहकारी तथा गरिबी निवारण मन्त्रालय, सकारी विभाग...

६ लाख बढी ग्यास उपभोक्ता कार्ड बजारमा

२०७० चैत १० गते ७:२२

काठमाण्डु, १० चैत – नेपाल आयल निगमले कार्यान्वयनमा नआए पनि एलपी ग्यासका छ लाख उपभोक्ता कार्ड दर्ता र प्रमाणीकरण गरेर बजारमा पठाइसकेको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलबाट प्रमाणीकरण गरी मुलुकभर सञ्चालनमा रहेका ५३ ग्यास उद्योगले छ लाख पाँच हजार लाख ७८५ उपभोक्ता कार्ड...

निर्यातमुखी व्यापारमा जोड देऊ :मन्त्री आचार्य

२०७० चैत ९ गते ११:१२

काठमाण्डु, ९ चैत– अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले सरकार व्यवसायीहरूसाग सकारात्मक रूपमा सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको राष्ट्रिय सम्मेलन तथा दोस्रो साधारणसभाको आइतबार राजधानीमा उद्घाटन गर्दै मन्त्री आचार्यले सुनचाँदी व्यवसायमा रहेका...

चीन दक्षिण एसिया व्यापार मेलामा नेपाललाई निम्तो

२०७० चैत ९ गते १०:१६

काठमाण्डु, ९ चैत– नेपाल भ्रमणमा रहेका चीनको दक्षिण–पश्चिमी प्रान्त युनानका गभर्नर ली झिहेङले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसाग आइतबार अपराह्न परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरे । त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । कृषि क्षेत्रको विकासमा युनानले हासिल गरेको...

मौरीपालनबाट लाखौं गाउँ भित्रिँदै

२०७० चैत ९ गते २:१७

सल्यान, ९ चैत– जिल्लाको कालीमाटी गाविसका कृषक मौरीपालन व्यवसायतर्फ  आकर्षित भएका छन् । कम लगानीमै धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।  मौरीपालन व्यवसायबाट भएको आम्दानीले घरखर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । उनले मौरीपालन व्यवसायबाट वार्षिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us