भैरहवा, १६ चैत – नेपाल पर्यटन कार्यालय भैरहवाले यस क्षेत्रमा पर्यटन विकासका लागि विभिन्न पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गरिरहेको छ । दुई अञ्चल लुम्बिनी र राप्तीमा रहेका पर्यटनसम्बन्धी क्रियाकलापमा संलग्न भएर स्थानीयसँग सहकार्य गरिरहेको यो कार्यालयले विगत केही वर्षदेखि होमस्टे कार्यक्रमलाई पनि स्थानीयस्तरमा उपयोगी बनाउनका...
सप्तरी, १६ चैत – समयमा वर्षा भएकाले सप्तरीमा यस वर्ष गहुँबाली उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मौसम अनूकुल भएको तथा गहुँबालीमा रोग किराको प्रकोप कम भएकाले यस वर्ष गहुँ उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । यस वर्ष...
भद्रपुर, १६ चैत – मुलुकको पूर्वी नाका काँकरभिट्टा भएर भारतबाट तरकारी आयातमा बर्सेनि वृद्धि भइरहेको छ । झापा जिल्लामा उत्पादित तरकारीले उपभोक्ताको मागलाई पूर्ति गर्न सम्भव नभएपछि भारतबाट तरकारी आयातमा निरन्तर वृद्धि भइरहेको हो । सो नाकाबाहेक झापामा भारतको गलगलिया भएर भद्रपुर, चन्द्रगढी भित्रिनुका...
काठमाण्डु, १५ चैत – मुलुकमा विभिन्न किसिमका फूलप्रति सर्वसाधारणको चासो र आकर्षण बढ्दै गएको पाइएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा यही चैत १३ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा जारी दोस्रो अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकको सहभागिता बढेको छ । पुष्प व्यवसायमा संलग्न उद्यमी, व्यवसायी र...
काठमाण्डु, १५ चैत – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले पर्यटन प्रवद्र्धनका लागि हवाई सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन लागिएको बताए । रिपोटर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले पर्यटन प्रवद्र्धनको दरिलो माध्यम हवाई क्षेत्र भएकाले यसको विकासका लागि कार्ययोजनाका साथ लागिपरेको...
काठमाण्डु, १५ चैत – नेपाल आयल निगमको व्यवस्थापन र पेट्रोलिय पदार्थको मूल्यवृद्धिका विषयमा व्यवस्थापिका–संसद्बाटै पहल लिने भएपछि विद्यमान समस्याको समाधान दीर्घकालीन रूपमा हुने विश्वास लिइएको छ । संसद्ले शुक्रबार गठन गरेको ११ सदस्यीय ‘संसदीय अध्ययन तथा सुझाव समिति’ले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थित गर्न ठोस...
काठमाण्डु, १४ चैत– पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले फाहोरलाई मोहोरमा बदल्न आग्रह गरेका छन् । काठमाण्डुको आलापोटमा स्थापना गरिएको नयाँ प्रविधिको बायो ग्यास प्लान्टको उद्घाटन गर्दै उनले फोहोरको व्यवस्थापनमा यो प्रविधि निकै उपयोगी हुने बताए । यो बायोग्याँस प्लाण्ट नेपालकै ठूलो भएको बताइएको छ । शून्य...
काठमाण्डु, १४ फागुन– सामान्यतः अल्पकालिन लगानीकर्ताहरु कम्पनीको बुक क्लोजपछि आफुसँग रहेको सेयर बिक्री गर्छन्। कम्पनीहरुले दिने प्रतिफलपछि सेयर मूल्य घट्ने भएकोले लगानीकर्ताहरु बुक क्लोजपछि सेयर बिक्री गर्छन्। बोनस र हकप्रद सेयर दिएको अवस्थामा कम्पनीको सेयर समायोजनपछि मूल्य थप तल झर्छ। तर विगतको यो प्रबृत्तिलाई...
काठमाण्डु, १३ चैत – कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमा प्राथमिकता दिनुपर्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा विहीबार देखि भृकुटीमण्डपको प्रदर्शनी हलमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीको उद्घाटन गर्दै उनले कृषि क्षेत्रको स्तरोन्नतिबाट नै समृद्ध नेपाल सम्भव भएको...
वीरगन्ज, १३ चैत – नेपालकै एक प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा लक्ष्यभन्दा झन्डै तीन प्रतिशत कम राजस्व असुली गरेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनाका लागि ५१ अर्ब २६ करोड ४२ लाख राजस्व असुली...
काठमाण्डु, १३ चैत – प्रधानमन्त्री सुशील कोइरालासँग विश्व बैंकका उपाध्यक्ष(दक्षिण एसिया) फिलिप ल हौरौले विहीबार दिउँसो भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री कोइरालाले विश्व बैंकले नेपाललाई खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा गरेको सहयोगको सराहना गर्दै सहयोगलाई विशेष महत्व दिएको बताए ।...
बागलुङ, १२ चैत – दुई घण्टाको पैदल यात्रालाई पाँच मिनेटमा छोट्टाएको यान्त्रिक पुल स्थानीयवासीका लागि वरदान नै सावित भएको छ । जिल्लाको बलेवालगायत दक्षिण क्षेत्रका दर्जनबढी गाविसलाई प्रत्यक्ष लाभ दिइरहेको यान्त्रिक पुलकै कारण त्यहाँको दैनिक जीवनशैली नै फेरिएको छ । एक वर्षको अवधिमा यान्त्रिक...