वीरगन्ज, १३ वैशाख– आन्तरिक राजस्व कार्यालय पर्साले निर्धारित लक्ष्यभन्दा चारगुणा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष ०७०/०७१ को वार्षिक लक्ष्य रु पाँच अर्ब १७ करोड ४० हजार ४७ रहेकामा आर्थिक वर्षको चैत मसान्तसम्ममा रु तीन अर्ब २१ करोड ८४ हजार ६००...
बागलुङ, १३ वैशाख– बागलुङ जिल्लामा सञ्चालित अवैध इँटा उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेको छ । अवैधानिक तवरले इँटा उद्योग सञ्चालन गरी ठूलो मात्रामा राज्यलाई तिर्नुपर्ने कर छली गरेको भन्दै प्रशासनले त्यस्ता इाटा उद्योगहरु बन्द गराउन प्रहरीलाई निर्देशन दिएको हो ।...
काठमाण्डु, १२ वैशाख – सरकारले जहिले पनि घाटामा गएको नेपाल आयल निगमलाई साढे २ अर्व ऋण दिने निर्णय गरेको छ । सिहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन निगमलाई साढे २ अर्ब ऋण उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले सञ्चय...
काठमाण्डु, १२ वैशाख –नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महशुल १५ दिन भित्र बुझाउन सबैलाई आह्वान गरेको छ । प्राधिकरणले सूचना निकालेर १५ दिन भित्र बक्यौता महशुल नबुझाए विद्युत लाईन काटेर बक्यौता रकम सहित परिवारको तीन पुस्ते विवरण सार्वजनिक गर्ने चेतावनी दिएको छ । प्राधिकरणका...
काठमाण्डु, ११ वैशाख – सरकारले यसपटक वितरण गर्न लागेको विद्युत् रोयल्टीमध्ये सबैभन्दा बढी रोयल्टी गोरखा जिल्ला विकास समितिले प्राप्त गर्ने भएको छ । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले तयार पारेको रोयल्टी वितरणको तालिकाअनुसार यसपटक गोरखा जिविसले सबैभन्दा बढी तीन करोड ८५ लाख रोयल्टी प्राप्त गर्नेछ...
ललितपुर, ११ वैशाख – पछिल्लो पटक सञ्चालनमा आएको साझा यातायातले एक वर्षको अवधिमा टिकट बिक्रीबाट रु चार करोडभन्दा बढी आम्दानी गरेको छ । पटकपटक विभिन्न समयमा बन्द रहँदै आएको साझा यातायात पछिल्लो पटक विसं २०६४ जेठदेखि करिब छ वर्ष बन्द थियो । विसं २०७०...
वीरगन्ज (पर्सा), ११ वैशाख – सुनचाँदी व्यवसायी सङ्घ पर्साको आन्दोलनका कारण चार गत दिनदेखि ठप्प रहेका यहाँको सुनचाँदी पसलहरूसञ्चालनमा आएका छन् । पर्सा प्रहरीले वैध चाँदीलाई अवैध बनाई जबर्जस्ती व्यापारीलाई फसाउने षड्यन्त्र गरेको भन्दै व्यवसायी सङ्घले चार दिनदेखि पर्साको सम्पूर्ण सुनचाँदी पसल बन्द गरी...
काठमाण्डु, १० वैशाख – बोनस ऐनमा १० प्रतिशत र विद्युत् ऐनमा दुई प्रतिशत बोनस दिने फरकफरक व्यवस्था भएपनि अब विद्युत ऐन २०४९ बमोजिम नै ठूला लगानीका जलविद्युत् परियोजनामा दुई प्रतिशतमात्र बोनस दिइने भएको छ । बोनससम्बन्धी विषयमा विवाद हुँदै आएपनि ठूला परियोजनाहरुमा विगतदेखि विद्युत्...
काठमाण्डु, १० वैशाख – अागामी बैशाख १२ र १३ गते ललितपुरको कुमारीपाटी जावलाखेलमा महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल महोत्सव मूल समितिले आज पत्रकार सम्मेलन गरेर इटी चोक देखि कुमारीपाटी, तफाल्हो, जावलाखेल सम्म करिब १ किलोमिटर दूरीको क्षेत्रमा पहिलो पटक विभिन्न सांस्कृतिक कार्यक्रमका...
काठमाण्डु, १० वैशाख – सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीमप्रसाद आचार्यले सरकारले बारम्बार अवसर दिदा समेत अटेर गरि रोयल्टी नतिरी बन्द गर्ने सञ्चालकहरुबाट जसरी पनि बक्यौता रकम असुल गर्ने दावी गरेका छन । रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले एक साता भित्र...
काठमाण्डु, ९ बैशाख – नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) दक्षिण एसिया र प्रशान्त क्षेत्रीय टोलीले यस वर्ष समयमै बजेट आएको भएपनि पुँजीगत खर्च कम भएकाले आगामी आर्थिक वर्षमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरेको छ । आज काठमाण्डुमा आयोजित नेपाल उद्योग वाणिज्य...
काठमाण्डु, ९ बैशाख – नेपाल सरकारलाई पश्चिम क्षेत्रको लघु जलविद्युत् आयोजनाको पुनःस्थापनाका लागि करिब एक अर्ब ४७ करोड ५० लाख अनुदान सहयोग गर्न जापान सरकार सहमत भएको छ । जापानी सहयोग नियोग (जाइका)मार्फत गरिने सो अनुदानबाट आयोजनाका काम नलाग्ने उपकरण मर्मत गरेर जलविद्युत्...