अर्थ

जमिन बाँझो राख्नेलाई कारबाहीको माग

२०७० पुष ११ गते ११:५२

काठमाण्डु ११ पुस । विज्ञहरूले उर्वर जमिन बाँझो राख्ने जग्गा धनीलाई कानुन बनाई कारबाही नगरेमा मुलुकको जग्गा क्रमशः बाँझो हुने क्रम बढ्दै जाने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक डा टेकबहादुर गुरुङले जमिन नजोत्नेले– जोत्नेलाई भाडामा वा कुतमा लगाउनै पर्ने...

सूनको मूल्य लगातार तल झर्ने

२०७० पुष ११ गते ४:५४

चीनको सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत विश्व राजनीति र अर्थतन्त्र कार्यालय तथा सामाजिक विज्ञान सामग्री प्रकाशन एजेन्सीले पच्चीस तारिखका दिन पैचिङ्गमा “सन् 2014मा विश्वको आर्थिक स्थितिको विश्लेषण र अनुमान” शीर्षकको विश्व आर्थिक पहेंलो पत्र जारी गरेको छ। त्यस पहेंलो पत्रका अनुसार, आगामी केही समयसम्म सारा...

माथिल्लो मर्स्याङ्दीको काम शुरु

२०७० पुष ११ गते २:०८

लमजुङ, ११ पुस–मजदुर आन्दोलनका कारण शनिबारबाट काम ठप्प भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा काम शुरु भएको छ । मजदुरहरुले राखेका माग पूरा गर्ने आयोजना व्यवस्थापनको प्रतिबद्धतापछि काम शुरु भएको हो । यसअघि शनिबार आयोजनामा कार्यरत एकजना सवारी चालकलाई व्यवस्थापनले हटाएको विरोधमा आयोजनाका मजदुरहरु आन्दोलनमा...

धानको उचित मूल्य नपाएपछि कृषक चिन्तित

२०७० पुष १० गते १६:२७

वीरगन्ज, १० पुस – तराई–मधेसका किसानलाई अहिले धान थन्काउने चटारो छ । गाउ“ले यतिबेला खेतबारीमा व्यस्त छन् । कतै जोतिरहेका भेटिन्छ, त कतै गोरु र ट्रयाक्टरले दाँइ हालिरहेका । तर कृषि उत्पादनका लागि प्रसिद्ध मानिएका बारा र पर्सा जिल्लाका किसान भने अहिले धान थन्काउनुभन्दा...

उपत्यकाको पश्चिमी भेगमा फस्टाउँदै च्याउ

२०७० पुष १० गते ११:२९

कीर्तिपुर, १० पुस – काठमाण्डुको पश्चिमभेगस्थित सतुङ्गल, दहचोक, वाडभञ्ज्याङ लगायतका क्षेत्रमा च्याउखेती फस्टाउँदै गएको छ । बजारमा च्याउको माग दिनप्रतिदिन बढ्दै जान थालेपछि यस क्षेत्रका कृषकले च्याउखेतीलाई आय आर्जनको माध्यमका रुपमा उपयोग गर्ने गरेका हुन् । मागअनुसार च्याउ उपलब्ध गराउन कृषकलाई धौधौ परिरहेको स्थानीय...

कृषि पेशामा आबद्ध किसानको संख्या घट्यो

२०७० पुष १० गते ३:३२

काठमाण्डु, १० पुस–नेपालमा कृषि पेशामा आबद्ध कृषकहरुको संख्या घटेको छ । दश बर्षअघि कृषि पेशा अंगाल्ने किसानहरु ७९ प्रतिशत रहेकोमा अहिले ७१ प्रतिशतमा झरेको छ । राष्ट्रिय योजना आयोगको छैठौं कृषि गणना २०६८ अनुसार देशभर अहिले ३८ लाख ३१ हजार कृषक परिवार रहेका छन्...

क्रिसमसमा ठमेल उत्सव

२०७० पुष १० गते ३:२०

काठमाण्डु, १० पुस– क्रिसमस पर्वको अवसरमा काठमाण्डुको पर्यटकीय क्षेत्र ठमेलमा उत्सवको आयोजना गरिएको छ । ठमेलमा सांगितिक प्रस्तुति लगायतका कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डु लगायत पोखरा, चितवन लगायतका शहरमा क्रिसमसको अवसरमा विशेष चहल पहल छ । पर्यटकहरुलाई लक्षित गरी त्यहाँ बिभिन्न कार्यक्रम भैरहेका...

उपत्यकाका सहकारीविरुद्ध साढे ७ हजार उजुरी

२०७० पुष ९ गते ११:२०

काठमाण्डु, ९ पुस – बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको आयोगमा हालसम्म उपत्यकाभित्रका ४९ वटा सहकारीविरुद्ध करिब ७ हजार ५ सय उजुरी परेको छ । सहकारीमा अनियमितता भएको र बचतकर्ताको बचत नउठेको गुनासो आएपछि...

ग्रामीण विकासमा प्राथमिकता दिन्छौं : मल्लिक

२०७० पुष ९ गते १०:३२

चितवन, ९ पुस – संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकले ग्रामीण क्षेत्रको विकासका योजनालाई सरकारले प्राथमिकता दिने बताएका छन् । पश्चिम चितवनको जगतपुरमा बनेको केरुङ्गा खोलाको पुल उद्घाटन गर्दै मन्त्री मल्लिकले ग्रामीण क्षेत्रको विकास नभएसम्म देश विकास नहुने भएकाले ग्रामीण क्षेत्रको विकासका...

‘आर्थिक क्रान्तिको लक्षण देखिइसक्यो’

२०७० पुष ९ गते ३:००

काठमाण्डु, ९ पुस–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयात र निर्यातको कहालीलाग्दो खाडललाई पुर्न आन्तरिक उत्पादनको सबलीकरण एकमात्र विकल्प भएको बताएका छन् । छालाबस्तु संघको दशौं राष्ट्रिय प्रदर्शनीलाई मंगलबार काठमाण्डुमा उदघाटन गर्दै मन्त्री कोइरालाले सरकार र निजीक्षेत्र कार्ययोजना बनाएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए । उनले...

केयुमा सूचना प्रविधि मेला

२०७० पुष ९ गते १:४८

काठमाण्डु, ९ पुस–सूचना तथा प्रविधिको क्षेत्रमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले काठमाण्डु विश्वविद्यालय काभ्रेमा पुस १२ देखि १४ गतेसम्म सूचना प्रविधि मेला हुने भएको छ । काठमाण्डु युनिभर्सिटी कम्प्युटर क्लबले मेला आयोजना गर्न लागेको हो । सूचना प्रविधिसँग सरोकार राख्न चाहने सबै वर्ग क्षेत्रलाई लक्षित...

प्रतिदिन एक अर्ब राजस्व उठाउनुपर्छ : अर्थमन्त्री

२०७० पुष ८ गते १३:०२

काठमाण्डु, ८ पुस – अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले प्रतिदिन एक अर्ब राजस्व उठाउने सरकारको लक्ष्यमा अघि बढ्न राजस्व प्रशासनका कर्मचारीलाई निर्देशन दिएका छन् । ठूला करदाता कार्यालयले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री कोइरालाले पुस महिना राजस्व बढाउने पर्व हो भन्दै यसलाई भरपूर उपयोग गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us