उदयपुर, ३ जेठ – देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रूपमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग चार दिनदेखि बन्द भएको छ । उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनमा गडबडी भएपछि केही दिनका लागि मेसिन मर्मत गर्न उद्योग बन्द गर्नुपरेको उदयपुर सिमेन्ट उद्योगका सहायक महाप्रबन्धक...
कञ्चनपुर, ३ जेठ– गरिबी निवारण कोषको सहयोगमा कञ्चनपुरको कृष्णपुर– ४ बयलकुन्डी मुक्तकमैया शिविरमा करिब रु ३० लाखको लागतमा तीन वटा सिँचाइ आयोजना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । मुक्तकमैया परिवारको तरकारीखेतीका माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन कोषले सिँचाइ आयोजना निर्माण गरेको हो । कोषका...
काठमाण्डु, २ जेठ – सरकारले बहुप्रतिक्षित बुढीगङ्गा जलविद्युत् आयोजनालाई आफ्नै पहलमा निर्माण गर्ने भएको छ । अछाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनालाई विद्युत् विकास विभागकै पहलमा निर्माण गर्न लागिएको हो । कुल २० मेगावाट क्षमताको सो आयोजनामा साउदी विकास कोष र कुवेत विकास कोषले...
काठमाण्डु, २ जेठ – समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाको कार्यान्वयनका लागि रु दुई अर्ब ८७ करोड ३० लाख (३० मिलियन अमेरिकी डलर) ऋण सहयोग गर्न एसियाली विकास बैंक(एडिबी) सहमत भएको छ । उक्त आयोजना ७७ वटा कृषक व्यवस्थित सिञ्चित प्रणालीमार्फत पूर्वी तथा मध्यमाञ्चल...
हेटौँडा, २ जेठ – तापक्रम बढ्नाले मकवानपुर जिल्लाको विभिन्न गाविसमा स्थानीय कृषकले लगाएको उन्नत मकैको बिरुवा सुक्न थालेकाले ती कृषक अहिले चिन्तित भएका छन् । अहिले बढ्दो तापक्रमको प्रभावले उन्नत मकैखेतीमा करिब २५ प्रतिशतसम्म क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ ।...
काठमाण्डु, १ जेठ – सञ्चालनमा रहेका ३० वटा बाणिज्य बैंकको नाफा चैत मसान्तसम्म १४ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेका छन्। चैतमा किस्ट बैंक घाटामा गएको छ भने केही बैंकको नाफा बृद्धि दर घटेको छ। Banks Net Profit (Rs.000) Ashadh 070 Ashoj 070 Poush 070...
विराटनगर, १ जेठ – पूर्वान्चल क्षेत्रभित्र सञ्चालन भएका गुट्खा उद्योगले स्विट सुपारी बिक्री वितरणमा अन्तःशुल्क छलिरहेको पाइएको छ । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले विराटनगर–१२ स्थित विशाल केमिकल प्रोडक्ट उद्योगमा आज छापामारी सम्पूर्ण कागजात नियन्त्रणमा लिई उद्योगमा ताला लगाएपछि स्विट सुपारी बिक्री वितरणमा राजस्व...
जुम्ला, १ जेठ – जिल्ला कृषि विकास कार्यालय जुम्लाले दिएको औषधिले किसानको धानको बेर्ना नष्ट भएको छ । तातोपानी–५ सुन्दर गाउँमा गत चैत १९ गते बेर्नामा औषधि छर्दा धानको बीउ नष्ट भएको हो । जिल्ला कृषि विकास कार्यालयले एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरी...
काठमाडौँ, १ जेठ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत कम्पनीले केन्द्रीय निक्षेप प्रणाली तथा राफसाफ कम्पनीमा (सिडियस एन्ड क्लिएरिङ लि) आबद्ध भएर धितोपत्रको विद्युतीय कारोबार गर्न अटेर गरेको पाइएको छ । धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियमअनुसार सूचीकृत सङ्गठित संस्थाले केन्द्रीय निक्षेप कम्पनीले...
इलाम, १ जेठ – जिल्लाको उत्तरी क्षेत्रमा किसानले लगाएको व्यावसायिक जडीबुटीबाट यो वर्ष रु तीन करोड ९५ लाख आम्दानी गरेका छन् । बर्सेनि खेती विस्तार गरेर किसानले यसबाट मनग्य आम्दानी गर्न थालेका हुन् । यस वर्ष पा“च हजार ९०५ किलोग्राम अर्गेली (लोक्ता) निकासी भएको...
भक्तपुर, ३१ वैशाख– भक्तपुरको जगदम्बा डेरीले किसानलाई दूधको झन्डै डेढ करोड भुक्तानी दिन बाँकी छ । सञ्चालकबीच विवाद भएपछि डेरीले किसानलाई दूधको भुक्तानी दिन नसकेको हो । भक्तपुर औद्योगिक क्षेत्रमा रहेको उक्त डेरीले जगदम्बा ब्रान्डका दूध उत्पादन गर्दै आइरहेको छ । डेरी सञ्चालक डा...
नुवाकोट, ३१ वैशाख– नुवाकोट जिल्लामा पछिल्लो समय होटलमा लगानी गर्ने क्रम बढेको छ । गल्छी– त्रिशूली स्याफ्रुवेसी सडक स्तरोन्नतिसँगै नुवाकोटमा होटल तथा रेस्टुरेन्टमा लगानी थपिने क्रम बढेको हो । सडकको स्तरोउन्नतिसँगै नुवाकोटमा मात्र नौ करोडको लगानीमा सातवटा होटल तथा रेष्टुरेन्ट थपिएको छ । बहुचर्चित...