विराटनगर, ६ जेठ – आन्तरिक राजस्व कार्यालय विराटनगरले मोरङमा सञ्चालित तीनवटा मदिरा उद्योगबाट विगत नौ महिनामा रु एक अर्ब एक करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१ को चैत महिनासम्ममा युनाइटेड स्पिड नेपाल प्रालि, चण्डिका डिस्टिलरी र गोल्डेन...
काठमाण्डु, ६ जेठ – चीनका अर्थसचिव सी याओबिन एसियाली पूर्वाधार लगानी बैंक स्थापना सम्बन्धमा वरिष्ठ सरकारी अधिकारीहरूसँग छलफल गर्न यही जेठ १३ गते नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । । तीनदिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर...
काठमाण्डु, ६ जेठ – राहदानी विभागले दैनिक छ हजार राहदानी यन्त्रले पढ्ने राहदानी (एमआरपी) बनाउन थालेको छ । सेवाग्राहीको चापलाई दृष्टिगत गरी विभागले दैनिक १२ घण्टा काम गरेर उक्त परिमाणमा राहदानी बनाउन थालेको हो । विभागको प्राविधिक सुदृढीकरणका साथै जनशक्ति थपिएसँगै सोमबारदेखि दैनिक छ हजार...
काठमाण्डु, ५ जेठ – दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाको कार्यान्वयनका लागि करिब रु तीन अर्ब नौ करोड ४० लाख (३३ मिलियन अमेरिकी डलर) ऋण र अनुदान सहयोग गर्न एसियाली विकास बैंक(एडिबी) सहमत भएको छ । उक्त परियोजनामार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको भौतिक पुर्वाधार...
काठमाण्डु, ५ जेठ – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पर्यटन व्यवसायीले उठाएका मागलाई सम्बोधन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डमा अनशनरत संयुक्त पर्यटन व्यवसायी समन्वय समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुग्नुभएका पूर्व प्रधानमन्त्री देउवाले भने, “तपार्इंहरुको...
काठमाण्डु, ५ जेठ– पूर्वप्रधानमन्त्री एवम एकीकृत माओवादी नेता बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रमा भ्रष्टाचार र अनियमितताको अन्त्य हुनुपर्ने बताएका छन् । पर्यटन बोर्डमा अनशनरत संयुक्त पर्यटन व्यवसायी समन्वय समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउन सोमबार त्यहाँ पुगेका भट्टराईले बोर्डको मात्र नभई राज्यका...
काठमाण्डु, ४ जेठ– काठमाण्डु, ४ जेठ– नेपालको प्रतिपरिवार वार्षिक उपभोग औषत खर्च दुई लाख चार हजार ८५३ रहेको छ । तथ्याङ्क विभागले आइतबार सार्वजनिक गरेको वार्षिक घरपरिवार सर्वेक्षण २०६९/७० अनुसार ग्रामीण क्षेत्रमा बसोवास गर्ने परिवारको वार्षिक उपभोग खर्च रु एक लाख ७३ हजार २१५...
काठमाण्डु, ४ जेठ – नेपालको प्रतिपरिवार वार्षिक उपभोग औषत खर्च रु दुई लाख चार हजार ८५३ रहेको छ । तथ्याङ्क विभागले आइतबार सार्वजनिक गरेको वार्षिक घरपरिवार सर्वेक्षण २०६९÷७० अनुसार ग्रामीण क्षेत्रमा बसोवास गर्ने परिवारको वार्षिक उपभोग खर्च रु एक लाख ७३ हजार २१५ र...
विराटनगर, ४ जेठ – उद्योग र व्यापारिक क्षेत्रलाई आवश्यक पुँजी प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘क’ श्रेणीको ग्रान्ड बैंकले आफ्नो शाखा विराटनगरमा स्थापना गरेको छ । बैंकमा अध्यक्ष स्वरुप गुरुङ कोनेले विराटनगर–३ शनिहाट छेउमा बैंकको २३औँ शाखाको आज उद्घाटन गर्दै यस क्षेत्रको उद्योग एवम् व्यापारलाई...
सिन्धुपाल्चोक, ४ जेठ – सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको आगामी जेठ १७ गते हुने अधिवेशनमा मनोनयन दर्ता गर्न रु ५१ हजार दस्तुर कायम गरेपछि साना व्यापारीले यस निर्णय प्रति असन्तुष्टि र विरोध प्रकट गरेका छन् । बहुमतको आडमा आँक्नै नसक्ने गरी मनोनयन दस्तुर वृद्धि गरेपछि...
वीरगन्ज, ३ जेठ – राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जितपुरले ट्र्याक्टरबाट सञ्चालित उखु रोप्ने मेसिन नेपाल भित्र्याएपछि उखु कृषकको चिन्ता हट्ने स्थिति देखिएको हो । कम लागतमा उखुको उत्पादन र उत्पादकत्व बढाउनेखालको उक्त मेसिनबाट प्रतिघन्टा एक हेक्टर क्षेत्रफलमा उखु रोप्न सकिने दाबी कार्यक्रमले गरेको छ...
काठमाडौँ, ३ जेठ – सर्वसाधारणको करिब रु १२ अर्बभन्दा बढी रकम सहकारी सङ्घ तथा संस्थाहरूले जोखिममा पारेपछि त्यस्ता संस्थालाई कारबाही गर्न नयाँ सहकारी ऐन ल्याउन लागिएको छ । सरकारले विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त...