काठमाण्डु, १० जेठ– बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यकारिणी समितिबैठकले रिक्त रहेको दुई जना सदस्य नियुक्त गरेको छ। संघले दुई बाणिज्यबैंकका प्रमुख कार्यकारीहरुलाई सदस्य कार्यसमितिमा भित्राएको हो। कार्यसमितिमा ग्लोबल आइएमइ बैंकका रत्नराज बज्राचार्य र सानिमा बैंकका भुवनकुमार दाहाल नियुक्त भएका हुन्। यसअघि...
सप्तरी, १० जेठ– पछिल्ला केही वर्षयता सप्तरीका किसान व्यावसायिक मसुरोखेतीप्रति आकर्षित भएका छन् । सरकारले मसुरोखेती प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरेपछि किसानहरू मसुरो दालखेतीप्रति आकर्षित भएका हुन् । मसुरो दालको महत्व, दाल उत्पादन बढाउने तरिका र रोग किरा नियन्त्रणका विषयमा किसानलाई नियमित प्रशिक्षण...
काठमाण्डु, १० जेठ– नेपालले बेहोरिरहेको चरम विद्युत् भार कटौतीलाई दृष्टिगत गरी आगामी पाँच वर्षभित्र पाँच वटा आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय प्रवद्र्धकले सरकारसमक्ष प्रस्ताव गरेका छन् । ऊर्जा सङ्कटका कारण उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको वर्तमान अवस्थामा अति महत्वपूर्ण मानिएका ती आयोजनालाई अगाडि बढाउन...
काठकाण्डु, ९ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यावसायिक फर्महरु करको दायरामा नआएकाले निगरानी बढाइएको जानकारी दिएको छ । सरकारलाई बुझाउनुपर्ने कर व्यावसायीहरुले समयमा नबुझाई बक्यौता राख्ने गरेको सन्दर्भमा आयोगले अनुगमन र निगरानीको प्रक्रियालाई अगाडि बढाएको हो । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार हालसम्म...
बुटवल, ९ जेठ – रुपन्देहीको गङ्गोलियामा सञ्चालित नेपालकै पहिलो अष्ट्रिच फार्ममा चालु वर्ष २०७१ सालमा १० हजार अष्ट्रिचका नयाँ चल्ला उत्पादन गरिने भएको छ । अष्ट्रिच नेपाल प्रालिले जनाएअनुसार २०७० चैत अन्तिमसम्म माउ र चल्ला अष्ट्रिच गरी ३५ हजार बढी पुगिसकेका छन् भने अब...
काठमाण्डु , ९ जेठ – कृषि विकास बैंक लिमिटेडले साधारण सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौँमा सम्पन्न बैंकको सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०६९÷०७० को सञ्चित मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको हो । कृषि विकास बैंक लिले...
बुटवल, ८ जेठ– कृषिजन्य उत्पादनहरुको बजारीकरण गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रमा क्रियाशिल २० जना व्यक्तित्वहरुले पैंचो पसल सञ्चालनमा ल्याउने भएका छन् । १५ करोड रुपैयाँ लगानीमा ग्रामीण क्षेत्रका कृषकहरुसँगको सहकार्यमा वस्तु विनिमयमा आधारित रहेर कारोबार गर्ने उद्देश्यका साथ पैंचो पसल सञ्चालनमा ल्याउन लागिएको हो ।...
कञ्चनपुर, ८ जेठ – कञ्चनपुरमा विगत १० वर्षको तुलनामा मुख्य महिला कृषक बढेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय कृषिगणना – २०६८ का अनुसार कञ्चनपुरमा पछिल्ला १० वर्षयता मुख्य महिला कृषक बढ्दै गएका छन् । दस वर्ष पहिले ३.५ प्रतिशत मुख्य कृषक महिला...
विराटनगर, ७ जेठ – वैज्ञानिक वन व्यवस्थापन लागू गरिएमा राज्यलाई वार्षिक रु २९ अर्ब आम्दानी हुने बताइएको छ । वन व्यवस्थापनको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयक सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा क्षेत्रीय वन निर्देशक डा राजनकुमार पोखरेलले सो कुरा बताएका हुन् । सो अवसरमा उनले...
काठमाण्डु , ७ जेठ – भन्सार प्रशासन सुदृढीकरणका लागि जापानी कोषअन्तर्गत उपलब्ध अनुदानबाट क्षमता विकास प्राविधिक सहायता कार्यक्रम प्रारम्भ भएको छ । जापान सरकारले करिब रु १४ करोड ४० लाख सहायता उपलब्ध गराएर थालिएको उक्त कार्यक्रम भन्सार प्रणालीको मौजुदा कार्य सञ्चालनमा सघाउन केन्द्रित हुनेछ...
भक्तपुर, ७ जेठ – मध्यपुरथिमि नगरपालिका र दधिकोट गाविस जोड्ने एकमात्र हनुमन्ते खोलाको पुल निर्माण अवधि सकिन लाग्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि निर्माण कार्य अलपत्र परेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले पुल निर्माण गर्नका लागि आव २०६८÷०६९ मा नै टेन्डर गरी पुल निर्माणको...
धनगढी, ७ जेठ – सिभिल बैंक लिमिटेडले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने क्रममा बुधबार शाखा कार्यालय स्थापना गरेको छ । बैंकले सेवाग्राहीलाई प्रविधिको प्रयोग गरी सेवा सुविधा छिटो छरितो दिने, शून्य मौज्दातमा खाता खोल्न सकिने, बाल बचत खाता खोल्ने , सेवाग्राहीलाई मास्टर कार्ड र...