विमानस्थलबाट ठूलो परिणाममा अवैध डलर बरामद

काठमाण्डु टुडे २०७१ असार ९ गते ९:५१ मा प्रकाशित

काठमाण्डु, ९ असार– त्रिभुवन विमानस्थल प्रहरीले २० हजार अमेरिकी डलरसहित एकसाउदी नागरिकलाई पक्राउ गरेको छ ।
dollarपक्राउ पर्नेमा साउदी नागरिक अल हारथी मोहमद खालिद रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

एल ३३३४७० नम्बरको राहदानी बाहेक खालिदलाई आन्तरिक उडान क्षेत्रबाट पक्राउ गरिएको हो । यति एयरको जहाजबाट जनकपुर जान खोजेका लागेका बेला उनी पक्राउ परेका हुन् । प्रहरीले खालिदलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us