अर्थ

सगरमाथा आरोहणमा खटिने कामदारको बिमा रकम दोब्बर

२०७१ वैशाख ८ गते ९:५९

काठमाण्डु, ८ वैशाख – सरकारले सगरमाथा आरोहण कार्यमा खटिने कामदारको बिमालगायत सुविधा रकममा दोब्बरभन्दा बढी वृद्धि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आरोहणको काममा अति महत्वपूर्ण भूमिका खेल्ने शेर्पा सरदार पथप्रदर्शक, उच्च क्षेत्रका कामदार र स्थानीय कामदारको बिमा सन् २०१४ को...

क्यासिनो आजबाट बन्द

२०७१ वैशाख ७ गते ८:४७

काठमाण्डु, ७ वैशाख – रोयल्टी र जरिवाना वापतको रकम नबुझाएका तथा नविकरण नगरेर गैरकानूनी ठहरिएका क्यासिनो आजबाट बन्द भएका छन् । क्यासिनो बन्द भएसँगै तिनमा कार्यरत करिब ११ हजार कर्मचारी बेरोजगार बन्न पुगेका छन् । विभिन्न क्यासिनोहरुले रोयल्टी र जरिवानावापत सरकारलाई १ अर्ब ६ करोड...

सिटिजन्स बैंक : सामाजिक संस्थालाई आर्थिक सहयोग

२०७१ वैशाख ७ गते ८:४३

काठमाण्डु, ७ वैशाख – सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सका अवसरमा आज काठमाण्डुमा एक समारोहबीच बालविकास केन्द्र र मानव अंग प्रत्यारोपण केन्द्रलाई आर्थिक सहयोग गरेको हो । बैंकका अध्यक्ष प्रदिपजंग पाण्डेले मानव अंग प्रत्यारोपण केन्द्रलाई...

मापदण्ड विपरीत सञ्चालन भएका पाँच उद्योगमा शिलबन्दी

२०७१ वैशाख ६ गते ११:०९

दमौली, ६ वैशाख । मापदण्ड विपरीत सञ्चालन भएका तनहुँ जिल्लाका पाँच वटा क्रसर उद्योगमा शिलबन्दी गरिएको छ । दुलेगौँडा हलेदीका तीन तथा भिमाद र सेती दोभानका एक÷एक वटा उद्योगमा ताला लगाई शिलबन्दी गरिएको हो । प्रहरी उपरीक्षक एवम् जिल्लास्तरीय अनुगमन समितिका सदस्य गोपीमान श्रेष्ठले...

तराईको सडकका लागि ७९ करोड बजेट

२०७१ वैशाख ५ गते ८:०९

जनकपुरधाम, ५ वैशाख – भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले तराईको सडक विस्तारका लागि ७९ करोड ४५ लाख बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेका छन् । निधि निवास जनकपुरमा आज पत्रकार सम्मेलन गरी ृनँले सो बजेट सार्वजनिक गरेका हुन् । प्रस्तावित बजेटबाट धनुषा, महोत्तरी तथा...

सन्डे आइसक्रिमको टेष्ट छुट्टै

२०७१ वैशाख ५ गते ७:१५

काठमाण्डु, ५ वैशाख – उखलमौलो गर्मीका बेला प्राय युवायुवतीको ध्यान अहिले आइसक्रिममा तर्फ खिंचिएको छ । अहिले बजारमा बिभिन्न थरीका आइसक्रिम पाइएपनि ललितपुरको जावलाखेलमा रहेको सन्डेई क्याँफे एण्ड बारकमा पाईने सन्डे आइसक्रिमको टेष्ट छुट्टै छ । सन्डेई क्याँफे एण्ड बार आइसक्रिमले मात्र प्रसिद्ध छ्रैन् ,...

सरकारले आयल निगमलाई दुई अर्व दिने

२०७१ वैशाख ४ गते ५:३९

काठमाण्डु, ४ वैशाख – सरकारले नेपाल आयल निगमलाई साढे दुई अर्ब ऋण दिने भएको छ । इन्धन आपूर्ति सहज बनाउन भन्दै नागरिक लगानी कोष र कर्मचारी संचय कोषमार्फत सरकारले आयल निगमलाई ऋण दिन लागेको हो । आयल निगमले आपुर्ति सहज बनाउन ५ अर्ब रुपैयाँ...

वैदेशिक व्यापारमा १८.४ प्रतिशतले वृद्धि

२०७१ वैशाख ३ गते १०:५२

काठमाण्डु, ३ वैशाख – व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्ष २०७०-७१ को पहिलो आठ महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले वृद्धि भएको जनाएको छ । समीक्षा अवधिमा कुल निर्यात रु पाँच खर्ब २० अर्ब ४८ करोड...

पेट्रोलियम पदार्थको अभाव

२०७१ वैशाख २ गते १०:५२

काठमाडौँ, २ वैशाख । भारतीय आयल निगम (आइओसी)लाई बक्यौता रकम समयमै भुक्तानी नहुँदा बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । नेपाल आयल निगम(एनओसी)ले(आइओसी)लाई गत फेब्रुअरीदेखि यता पाँच अर्ब बक्यौता भुक्तानी गर्न बाँकी छ । नेपाल सरकारसँग आइओसीलाई तीर्न बाँकी बक्यौता रकम उपलब्ध गराइदिन अनुरोध...

विस्थापित बैंकको काम सहकारीबाट

२०७१ वैशाख १ गते १०:५८

बैतडी, १ वैशाख – एकदशक अघि बैतडीको पुरचौडी हाटबाट विस्थापित भएको नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकको अभाव भोग्दै आएका स्थानीय बासिन्दालाई अहिले सहकारीले राहत प्रदान गर्दै आएको छ । कोपिला बचत तथा ऋण सहकारीले आवश्यक परेका बेलामा एक लाख ५० हजारसम्म सस्तो...

माछापालनका लागि द्वन्द्वपीडितलाई अनुदान

२०७१ वैशाख १ गते १०:५७

कञ्चनपुर, १ वैशाख । जिल्ला विकास समिति कञ्चनपुरले माछापालनका लागि कञ्चनपुरका द्वन्द्वपीडित समुदायलाई अनुदान दिने भएको छ । कृष्णपुरका द्वन्द्वपीडित समुदायलाई समितिले आगामी आर्थिक वर्षका लागि रु आठ लाख अनुदान दिने भएको हो । जिविसले कृष्णपुरका पीडितका लागि आगामी आर्थिक वर्ष २०७१÷०७२का लागि रु...

प्रदीपजंग पाण्डेः सरकारी कर्मचारीबाट निजी क्षेत्रको नेतासम्म

२०७० चैत ३० गते १२:३४

काठमाण्डु- कुनै बेला प्रदीपजंग पाण्डे सरकारी कर्मचारी थिए, तीन दशकपछि उनै पाण्डे निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुगेका छन् । सरकारी कर्मचारी, व्यापारी र उद्योगपति हुँदासम्मको यो तीन दशकको यात्रामा पाण्डेले दर्जन कम्पनी स्थापना गरेका छन् । ती कम्पनीलाई चलाइरहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us