अर्थ

विस्थापित राष्ट्रिय वाणिज्य बैंक पुनःस्थापनको माग

२०७१ असार १२ गते ३:०२

नवलपरासी, १२ असार – नवलपरासीको चोरमारा र रजहरबासीले द्वन्दकालमा विस्थापित भएको राष्ट्रिय वाणिज्य वैंक तत्काल पुनस्थापनका लागि माग गरेका छन् । शान्ती वहाली भएको आधा दशक वितिसक्दा पनि वैंक पुर्नस्थापना नभएको भन्दै सरोकारवालाहरुलाई दवाव दिन स्थानीयवासी राजधानी आइपुगेका छन् । नेपाली कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र...

निमित्त कार्यकारी प्रमुख निरौला पर्यटन बोर्ड छिरे

२०७१ असार ११ गते १०:४९

काडमाण्डु, ११ असार – नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले आजदेखि पुनःआफ्नो पदीय जिम्मेवारी सम्हालेका छन् । पर्यटन व्यवसायीको दुई महिना लामो आन्दोलनका कारण बोर्ड प्रवेश गर्न नसक्नुभएका निरौलाले एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सुचारु गर्न दिएको निर्देशन पश्चात् बुधबारदेखि...

अख्तियारले थर्काएपछि नयाँ जहाजको उडान सुरु

२०७१ असार ११ गते ३:३२

काठमाण्डु, ११ असार– चीनबाट अनुदानमा ल्याइएको एमए–६० जहाजले आजबाट व्यवसायिक उडान सुरु गरेको छ । विमान आज पहिलोपटक विराटनगरका लागि उडेको हो । बिहान ८ बजेका लागि तय गरिएको उडान केही ढिला भएको थियो । पहिलो उडान भएकाले केही ढिला भएको नेपाल वायु सेवा...

एक वर्षमा साढे ६ अर्ब थपियो शेष घलेको सम्पत्ति

२०७१ असार ११ गते १:२७

काठमाण्डु, ११ असार– गैरआवासिय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङको सम्पत्ति यो वर्ष ७ करोड अस्ट्रेलियन डलर (६ अर्ब ३५ करोड रुपैयाँ) थपिएको छ । विजनेश रिभ्यु विक्ली (बीआरडब्लू) को जुन अंकअनुसार नेपाली व्यवसायी घले दम्पत्तीको सम्पत्ति ३ सय ३५...

चार कारोबार दिन पछि नेप्सेमा सुधार, बैंकिङ, बीमा जलविद्युतले उचाले, ४७ करोडको कारोबार

२०७१ असार १० गते ११:३१

काठमाण्ड, १० असार – चार दिन देखि घटेको नेप्से परिसूचक मंगलवार बढेको छ । यी दिनहरुमा करिब १९ अंक घटेको नेप्सेले मंगलवार करिब छ अंकले बढ्यो । बैंकिङ, जलविद्युत्, बीमा र ‘अन्य’ समूहको परिसूचकमा सुधार भएपछि नेप्से बढेको हो । १० प्रतिशत बोनस सेयर र...

पूर्वलडाकुहरु तरकारी खेतीमा आकर्षित

२०७१ असार १० गते ११:२२

गोरखा, १० असार – बेनीको आक्रमणमा होस् या कृष्णभिरको आक्रमणमा होस् यी टोली युद्धको क्रममा देशका हरेक भागमा पुगेका थिए । त्यतिबेला युद्धबाट सत्ताको सपना देखेका पूर्व लडाकुहरू यतिबेला के गर्दै होलान् भने चासो हुनु स्वाभाविक छ । ३५ हजार लडाकुमध्ये १९ हजार त...

कम्प्युटर खरिदका लागि सभासद्द्वारा दुई लाख सहयोग

२०७१ असार १० गते ७:५९

कञ्चनपुर, १० असार – विद्यालयमा कम्प्युटर खरिदका लागि संविधानसभा सदस्य कृपा रानाले दुई लाख सहयोग प्रदान गरेकी छिन् । कञ्चनपुरको पिपलाडीमा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालयलाई संसदीय कोषमार्फत सभासद् रानाले सहयोग रकम प्रदान गरेकी हुन् । सहयोग रकम विद्यालयलाई हस्तान्तरण गर्दै उनले दुर्गममा रहेको...

नेप्से परिसूचक करिब नौं अंक घट्यो, १० ब्रोकर कम्पनी आउट भएपछि कारोबार रकम घट्यो

२०७१ असार ९ गते ११:३१

काठमाण्डु, ९ असार– साताको पहिलो कारोबारमा नेप्से परिसूचक करिब नौं अंकले घटेको छ । नेप्से परिसूचक ८.९२ अंकले घटेर ९१७ मा आइपुग्यो । यस दिन १० ब्रोकर कम्पनीको लिमिट कम भएपछि कारोबार गर्न पाएनन । नौं ब्रोकर कम्पनीले प्रमाणपत्र र एकले रकम बुझाउन ढिलाई गरेपनि...

पूर्वाधार विकासमा ३६ अर्ब

२०७१ असार ९ गते ११:०४

काठमाण्डु, ९ असार – सरकारले देशको आर्थिक समृद्धिका लागि ग्रामीण पूर्वाधारलाई विशेष प्राथमिकता दिने बताइरहँदा आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक मर्मत, विस्तार तथा नयाँ निर्माणमा रु ३६ अर्बभन्दा बढी खर्च गर्ने भएको छ । सरकारले नयाँ सडक निर्माणमा मध्यपहाडी लोकमार्गलाई...

विमानस्थलबाट ठूलो परिणाममा अवैध डलर बरामद

२०७१ असार ९ गते ९:५१

काठमाण्डु, ९ असार– त्रिभुवन विमानस्थल प्रहरीले २० हजार अमेरिकी डलरसहित एकसाउदी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साउदी नागरिक अल हारथी मोहमद खालिद रहेको विमानस्थल प्रहरीले जनाएको छ । एल ३३३४७० नम्बरको राहदानी बाहेक खालिदलाई आन्तरिक उडान क्षेत्रबाट पक्राउ गरिएको हो । यति...

पाँचकिलो सुनसहित भारतीय पक्राउ

२०७१ असार ८ गते १६:०२

सिरहा, ८ असार– प्रहरीले भारत लगिंदै गरेको ५ किलो सुनसहित एक भारतीय नागरिकलाई सिरहाबाट पक्राउ गरेको छ । सुन लिएर भारत जाँदै गरेका भारतीय नागरिक प्रमोद ठाकुरलाई प्रहरीले इनरुवाबाट आइतबार पक्रेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी पूर्णचन्द्र जोशीले उनलाई हिरासतमा राखेर...

पानीको अभावमा मकै उत्पादनमा कमी

२०७१ असार ८ गते १५:५२

ललितपुर, ८ असार–समयमै पानी नपरेकाले यस वर्ष ललितपुर जिल्लामा मकै उत्पादनमा कमी आउनुका साथै धान रोपाइामा ढिलाइ भएको छ । अहिले मकैले धान चमरा निकाल्ने बेला भइसकेको भए पनि अहिलेसम्म मकैलाई पुग्ने गरी पानी नआएको ललितपुर जिल्ला कृषि विकास कार्यालय ललितपुरका कृषि प्रसार अधिकृत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us