अर्थ

खेत जोत्न मेसिन नै सस्तो र सजिलो

२०७१ असार २० गते ११:२५

झापा– खेत जोत्नका लागि हल गोरु र जनशक्तिको अभाव भइरहेको बेला झापाका बहुुसङ्ख्यक किसानले पावर ट्रिलर र ट्याक्टरको प्रयोग गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालय झापाले यस वर्ष खेत जोत्न प्रयोग गरिने १४ वटा हाते मेसिन पावर ट्रिलर किसानलाई वितरण गरेको जनाएको...

बजार व्यवस्थापनका लागि एक रुपैयाँ पचास पैसा

२०७१ असार २० गते ३:१०

सुर्खेत, २० असार– मध्यपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रविन्दु मानिने सुर्खेत सदरमुकामको बजार व्यवस्थापनका लागि स्थानीय नागरिक तथा व्यापारी नै आफैं लागिपरेका छन् । बजार व्यवस्थापनका लागि प्रतिव्यापारीबाट दैनिक  एक रुपैयाँ पचास पैसा सङ्कलन गर्ने गरिएको छ । सामाजिक सुधार संस्था, भैरव युवा सशक्तीकरण क्लब र...

निकुञ्ज घुम्ने पर्यटक बढे

२०७१ असार १९ गते १५:५४

चितवन, १९ असार– यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत वर्षको तुलनामा एक महिना अगावै १० हजार १२५ जना पर्यटक बढेका छन् । निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेर अहिले एक लाख ६३ हजार ८७४ जना पुगेको छ ।...

भरतीय बिउ रोपेका कारण मकैको घोगामा दाना लागेन

२०७१ असार १९ गते १५:५१

कञ्चनपुर, १९ असार– मकैको घोगामा दाना नलागेपछि कञ्चनपुर पिपलाडी–७ का कृषक मर्कामा परेका छन् । स्थानीय एग्रोभेटबाट हाइब्रिड सिटेक जातको मकैको बीउ खरिद गरेर खेतमा रोपेका कृषकको मकैको घोगामा दाना नलागेपछि लगानी खेर गएको छ । पिपलाडी स्वास्थ्य चौकीको सात कठ्ठा जग्गा भाडामा लिएर...

नीति तथा कार्यक्रम बहुमतले पारित

२०७१ असार १८ गते १४:५०

काठमाण्डु, १८ असार– व्यवस्थाकिपा–संसदबाट सरकारको आर्थिक वर्ष २०७१/०७२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । दुई दिनको छलफलपछि संसदको बुधबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । एकीकृत माओवादीसहित प्रतिपक्षी दलले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नीति तथा...

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

२०७१ असार १८ गते १४:२०

काठमाण्डु, १८ असार–बुधवार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक करिब १६अंकले बढेर ९७२ बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका एक सय ३७ कम्पनीमा३३ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । मूल्य घटेका कम्पनीको सेयर मूल्यपनि दुई प्रतिशतभन्दा कमले सस्तिएको छ...

बैंकले चार श्रेणीमा मात्र कर्मचारी नियुक्त गर्न पाउने

२०७१ असार १८ गते १४:१४

काठमाण्डु, १८ असार–  बैंक तथा वित्तीय संस्थाहरुले चार श्रेणीमा कर्मचारी नियुक्ती गर्नु पर्नेभएको छ। नेपाल राष्ट्र बैंकले बुधबार कर्मचारीहरुलाई व्यवस्थापकीय, अधिकृत, सहायक र सहयोगी श्रेणीमा वर्गीकरण गर्न निर्देशन दिएको छ।व्यवस्थापकीय श्रेणीमा प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी, वरिष्ठप्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धक पर्छन्। अधिकृत श्रेणीमा वरिष्ठ...

पैँतीस करोड हिनामिना आरोपमा अख्तियारमा उजुरी

२०७१ असार १७ गते १३:४५

कञ्चनपुर, १७ असार– जिल्लाको दक्षिणी भेग रौतेलीविचुवामा नहर तटबन्ध निर्माणमा ३३ करोड रकम हिनामिना गरेको भन्दै तत्कालीन महाकाली सिञ्चाइ व्यवस्थापन नम्बर ८ का तत्कालीन कार्यालय प्रमुखसहित चार कर्मचारीविरुद्ध अख्तियारमा उजुरी परेको छ । रौतेली विचुवा शिवनगर नहर संरचना निर्माणमा भ्रष्टाचार गरेको आरोपसहित तत्कालीन महाकाली...

पर्यटकीय खिवाङमा व्यवसायिक चियाखेती

२०७१ असार १७ गते ११:५९

म्याग्दी, १७ असार– म्याग्दीको घार गाविसको पर्यटकीय खिवाङ गाउँमा व्यवसायिक चियाखेती सुरु गरिएको छ । खिवाङका ३५ घरधुरीमा करिब २ सय ५० रोपनी क्षेत्र फलमा चियाखेती गरिएको स्थानीय कृषक जसबहादुर तिलिजाले जानकारी दिए । पर्यटकीय गाउँ खिवाङमा दुई वर्ष अगाडिदेखि सुरु गरिएको चियाखेती फस्टाउँदै...

नेपाल वायुसेवा निगम ५६ औं वर्षमा

२०७१ असार १७ गते ३:३९

काठमाण्डु, १७ असार –नेपाल वायुसेवा निगमले मंगलबार ५६ औं वार्षिकोत्सव मनाउँदैछ । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले विगतको मूल्यांकन गर्दै भावी बाटो तय गर्न निगमलाई सुझाव दिएका छन् । सरकारले खुला आकाश नीति अवलम्बन गरेपछि राष्ट्रिय ध्वजावाहक निगमको सञ्चालन र व्यवस्थापनमा निखार...

जलविद्युतमा स्थानीय जनताको सवा दुई करोड सेयर

२०७१ असार १६ गते ८:३४

बागलुङ, १६ असार – जिल्लाको तारा गाविसमा निर्माणाधीन ताराखोला सामुदायिक जलविद्युत् आयोजनामा स्थानीय जनताले सवा दुई करोड रुपैयाँको सेयर लगानी गरेका छन् । दुई वर्षअघि सुरु भएको ३९४ किलोवाट क्षमताको उक्त आयोजनामा तारा, हिल र अर्गल गाविसका दुई हजार २०० घरधुरीले सेयर राखेका हुन्...

सरकारको प्राथकितामा सिँचाइ आयोजना

२०७१ असार १५ गते १२:४०

काठमाण्डु, १५ असार – सरकारले व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७१÷०७२ को नीति तथा कार्यक्रममा सिक्टा, रानी–जमरा–कुलरीया र बबई सिँचाइ आयोजना प्राथमिकतामा परेका छन् । राष्ट्रपति डा रामवरण यादवद्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सिक्टा, रानी–जमरा–कुलरीया र बबई सिँचाइ आयोजनाका नहर प्रणाली एवम् हेडवर्कको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us