अर्थ

ग्रामीण खानेपानी तथा सरसफाईका लागि ६ अर्ब ९४ करोड सहयोग

२०७१ असार २७ गते १०:५९

काठमाण्डु, २७ असार – विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडिए)ले नेपालमा ग्रामीण खानेपानी तथा सरसफाइ सुधार परियोजना कार्यान्वयन गर्न ६ अर्ब ९४ करोड प्रदान गर्ने भएको छ । आइडिएले प्रदान गर्ने उक्त रकममध्ये चार अर्ब ८२ करोड ऋण हो भने दुई अर्ब १२...

विद्यालय निर्माणका लागि एकै व्यक्तिबाट १३ लाख सहयोग

२०७१ असार २७ गते ८:१३

उदयपुर, २७ असार – सामाजिक सेवाका लागि आफ्नो निजी सम्पत्ति दान गर्ने मानिस समाजमा बिरलै मात्रमा पाइन्छन् । केही थोरै मानिसले मात्र समाज सेवामा आर्थिक सहयोग गर्ने गरेको कुरा सुन्न पाइन्छ । यस्तै समाजसेवाका लागि ठूलै आर्थिक सहयोग गर्ने व्यक्तित्वमध्ये उदयपुर जिल्लाको हँडिया गाविस–...

कार्यसम्पादन मूल्याङ्कनमा ९ गाविस फेल

२०७१ असार २७ गते ७:१२

सुर्खेत, २७ असार – आर्थिक वर्ष २०६९– ०७० को न्यूनतम सर्तमापन तथा कार्यसम्पादन मूल्याङ्कनमा नौवटा गाविस असफल भएका छन् । स्थानीय निकायको वित्तीय आयोगको सचिवालयले गरेको गुणस्तरीय सुनिश्चता परीक्षणमा जिल्लाका वेतान, खानीखोला, दशरथपुर, सहारे, लेखगाउँ, उत्तरगङ्गा, नेटा, मटेला र धारापानी गाविस असफल भएका हुन्...

चालु आवको आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा सीमित रहने

२०७१ असार २६ गते १२:४७

काठमाण्डु, २६ असार – सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७०– ०७१ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन ५.५ प्रतिशतले वृद्धि हुने लक्ष्य रहेकोमा त्यस्तो वृद्धिदर आधारभूत मूल्यमा ५.२ प्रतिशत र उत्पादन मूल्यमा ५.५ प्रतिशत हुने...

सार्वजनिक संस्थाको सञ्चालन आय बढ्यो

२०७१ असार २६ गते १२:२७

काठमाण्डु, २६ असार – सरकारको पूर्ण वा आंशिक स्वमित्वमा सञ्चालित ३७ सार्वजनिक संस्थानको कुल सञ्चालन आय दुई खर्ब २३ अर्ब २६ करोड ३७ लाख पुगेको छ । व्यवस्थापिका –संसदमा बिहिबार सार्वजनिक गरिएको ‘सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७१’ अनुसार अघिल्लो वर्षको तुलनामा २०.१७ प्रतिशतले...

युवा लक्षित बजेट ल्याउँछु: अर्थमन्त्री

२०७१ असार २६ गते ४:२४

काठमाण्डु, २६ असार– अर्थमन्त्री रामशरण महतले आगामी आर्थिक वर्षको बजेटमा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बजेटमा युवालाई प्राथमिकता दिन माग गर्दै बिहीबार ज्ञापनपत्र बुझाउन अर्थ मन्त्रालय पुगेको काँग्रेस भातृ संगठन नेपाल तरुण दलको टोलीसँग महतले बजेटमा युवा लक्षित स्वरोगजार कार्यक्रमलाई...

राजनीतिक अस्थिरताले आर्थिक विकास प्रभावित : सभाध्यक्ष नेम्वाङ

२०७१ असार २५ गते १२:१६

काठमाण्डु, २५ असार – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले देशको राजनीतिक अस्थिरताको कारण आर्थिक विकास पनि प्रभावित भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६० औं वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै उनले देशको विद्यमान राजनीतिक अस्थिरतालाई पूर्णरुपमा अन्त्य गर्न नसक्दा उद्योग, कलकारखानालगायत आर्थिक क्षेत्र...

चन्द्रागिरीमा केवलकार निर्माण सुरु, २०७२ वैशाखमा उद्घाटन

२०७१ असार २५ गते ११:४२

काठमाण्डु, २५ असार –  काठमाण्डु थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्न केवुलकार निर्माण सुरु भएको छ । काठमाण्डु फनपार्क प्रालिले साढे दुई अर्ब रुपैयाँ लगानीमा केवुलकार निर्माण थालेको हो । नयाँ बर्ष २०७२ को अवसर पारेर काठमाण्डुवासीलाई विषेश उपहार दिने लक्ष्यसहित परियोजना अघि बढाइएको कम्पनीका सञ्चालक अम्बिका...

बङ्गुर पाल्नेको आम्दानी अधिकृतको भन्दा दोब्बर

२०७१ असार २५ गते ११:१६

इलाम, २५ असार – सरकारी सेवामा शाखा अधिकृत स्तरका कर्मचारीको तलबभन्दा दोब्बर कमाइ गर्न सक्षम भएपछि टेकबहादुर राईलाई अहिले कुनै पछुतो छैन । हालै घोषित पूर्वी सूर्याेदय नगरपालिका–५ केराबारीका राईको कमाइ आफ्नो व्यवसायप्रति पूर्ण सन्तुष्ट रहेको बताउनुहुन्छ । बिहानदेखि बेलुकासम्म आफ्नै बङ्गुर फार्ममा खटेर...

माग भएअनुसार रासायनिक मल उपलब्ध हुने

२०७१ असार २५ गते ११:०७

काठमाण्डु, २५ असार – वर्षासँगै सुरु हुने धान रोपाइँको समयमा सरकारले पर्याप्तमात्रमा रासायनिक मल उपलब्ध गराउन सबै तयारी पूरा गरेको जनाएको छ । कृषि विकास मन्त्रालयले कृषि विकास सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री गर्दै आएको रासायनिक मल कुनै पनि क्षेत्रमा कमी...

५० प्रतिशत अनुदानमा कृषि उपकरण सहयोग

२०७१ असार २५ गते ७:०६

म्याग्दी, २५ असार – जिल्ला कृषि विकास कार्यालय म्याग्दीले विभिन्न कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान सहुलियतमा कृषि उपकरण वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मा र वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले एक कार्यक्रमकाबीच कृषि कार्यालयले अनुदान सहयोगमा उपलब्ध...

नेप्से ६ वर्ष यताकै उच्च बिन्दुमा

२०७१ असार २४ गते १०:४१

काठमाण्डु, २४ असार–  पछिल्लो समय लगातार उकालो लागिरहेको सेयर बजार परिसूचक नेप्से ६ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ६ वर्षपछि पहिलोपटक चार अंक छोएर रेकर्ड बनाएको हो । मंगलबार नेप्से १४ दशमलब ८५ अंकले बढेर एक हजार १० बिन्दु कायम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us